दाहालद्वारा बन्द फिर्ताको प्रस्ताव बन्द फिर्ता लिएको छ।
07 Apr 2015 | 20:11pm
मङ्गलबार २४ चैत्र, २०७१
सिंहरदबारमा जारी ३० दलीय मोर्चाको बैठकमा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आमहड्ताल फिर्ता लिने प्रस्ताव गरेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार बन्द फिर्ता लिएको छ। पाँच बजेदेखि बैठक जारी थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook