हाम्रो समय

विन्डोज १० कोनिःशुल्क अपग्रेड१९० देशमा उपलब्ध,के-के छन् नयाँ फिचर्स ?





माइक्रोसफ्ट कम्पनीलेबहुप्रतिक्षितअपरेटिङ सिस्टम

विन्डोज १०सार्वजनिक गरेको छ । एउटा प्लाटर्फ म, एउटा

स्टोर तथाएउटा अनुभव जुनसबैभन्दा सानोदेखि सबैभन्दा

ठूलोस्क्रिन मात्र होइनस्क्रिन नैनभएको ठाउँसम्मपनि

फैलिन्छ,त्यो सुविधा विन्डोज १०मार्फ त उपलब्धगराउने

उद्धेश्य आफ्नो रहेको माइक्रोसफ्टलेदाबी गर्दै आएकोछ ।

गएको सेप्टेम्बरमा विन्डोज इनसाइडरमार्फ त परीक्षणको

रुपमा विन्डोज १० उपलब्धगराएको माइक्रोसफ्टले

त्यसमार्फ त ५० लाख प्रयोगकर्ताले पृष्ठपोषणउपलब्ध

गराएको जनाएको छ ।

माइक्रोसफ्टलेजुलाई २९देखि नै१ सय ९०देशमा

विन्डोज १०उपलब्ध रहेको जनाएको छ ।माइक्रोसफ्टले

विन्डोज १०का लागि के हीनयाँतथा उत्कृ ष्ट फिचर्सहरु

थपगरेको छ । के -के छन् त विन्डोज १०का उत्कृ ष्ट

फिचर्स ?

पुनः आयो स्टार्ट मेनु

विन्डोज ८ मा स्टार्ट मेनु नहुँदा निकै अलोकप्रिय तथा

विवादास्पद बनेको थियो ।सामान्यप्रयोगकर्ताका लागि

प्रयोग गर्नै तथा भेट्टाउने गाह्रो स्टार्ट स्त्रिmनका कारण

विन्डोज ८ प्रयोगकर्ता दिक्क थिए ।

विन्डोज ८ को त्यो तितो अनुभवलाई मेटाउनकालागि

माइक्रोसफ्टलेविन्डोज १० मा स्टार्ट मेनुको पुनरागमन

गराएको छ ।फोल्डरमा आधारित संरचनाका कारण स्टार्ट

मेनुओपनगरिसके पछि नामटाइपगरेर चाहिएकोएप

तत्कालैखोल्न सकिन्छ ।साथैआवश्यक एपहरुलाई स्टार्ट

मेनुमैपिनगर्न सकिन्छ र यसो गर्दा चाहिएको बेला नाम

टाइप गरिरहनु पर्दैनर लाइभटाइल्समा देखा पर्दछ ।

साथै स्टार्ट मेनुमा अल एप्सक्लिक गरेपछि सम्पूर्ण एपहरु

वणर्ानुक्रमअनुसार देखापर्छन् ।अझ र्पनलभ्वाइस

एसिस्टेन्टकोर्टानाको कारण विन्डोज १० तथास्टार्ट मेनु

अझैस्मार्ट बनेको छ ।

माइक्रोसफ्ट एज आयो, इन्टरनेटएक्ल्पोररगयो

माइक्रोसफ्टलेआफ्नोचर्चित वेब ब्राउजर इन्टरनेट

एक्ल्प्लोररकोपूरानो लोकपि्रयताफर्काउनका लागि

निकै प्रयासगर्यो, तरसफलहुन सके न। र, अन्ततःउसले

पूरानो त्यो ब्राउजरको साटोमाइक्रोसफ्टएज ब्राउजर

ल्याएके ाछ ।प्रारम्भिक परीक्षणबाटनिकै तिव्र गतिको

सावितभएको एज ब्राउजरमा कोर्टाना इन्टिग्रेसनकासाथै,

टेक्स्टअन्ली रिडरमोड तथा एनोटेसनटूललगायतका

नयाँ फिचर्स उपलब्धछन् ।

मल्टिपलडेक्सटप

विन्डोज जस्ता अपरेटिङ सिस्टमकालागि एकैपटकमा के ही

एपहरु चलाउनसक्नुठूलोफाइदाको कुरा हो ।यद्यपिधेरै

एपहरु एकैपटक चलाउने भन्ने कुरा अस्वभाविक हुनसक्छ ।

अन्ततः माइक्रोसफ्टले मल्टिपल डेक्सटप अर्थात् एउटै

स्त्रिmनमा धेरैएपहरु एकैपटक चलाउन सकिने फिचर

विन्डोज १०मासिर्जना गरेको छ ।नयाँ डेक्सटपहरु थप

गर्ने,एकबाटअर्कोविन्डोजमा जाने लगायतका कामका

लागि विन ट्याब थिचे पुग्नेछ ।कम्प्युटरमा एकैपटकमाधेरै

काम गर्न पर्नेका लागि योफिचरनिकै उपयोगी हुनेछ ।

विन्डोज नाममा सेन्ट्रल नोटिफिके सन सेन्टर

एन्ड्रोइड देखि एप्पल तथा एक्सदेखि लिएरउबुन्टु

लगायतका सबै अपरेटिङ सिस्टमलेकुनैबेलासेन्ट्रल

नोटिफिके सनसेन्टरराखेका थिए ।

माइक्रोसफ्टलेपनियो आवश्यक फिचरविन्डोज १०मा

राखेको छ ।प्राप्त नोटिफिके सनखोल्नका लागि तल दायाँ

भागमा रहेको नोटिफिके सनट्रेमा क्लिक गर्न तथा विनए

थिच्नु पर्नेछ ।त्यस्तै यदि टचस्त्रिmनसँग जोडिएकोग्याजेट

छ भने एउटाबटन थिचेरतत्कालैडेक्सटपबाट ट्याबलेट

मोडमाजानसकिन्छ ।

ट्याबलेटरकम्प्युटरबीचको सम्बन्धसेतु

डेक्स्टपलाई ट्याब्लेटजस्तै देखाउने नाममा विन्डोज ८ मा

राखिएका फिचरहरु वास्तवमा निकै भद्दा थिए रविन्डोज ८

को प्रमुख असफलताकोकारक थिए । तथापि यसले

विन्डोजको ट्याबलेटमाथिको प्राथमिकता झल्काएको थियो

।माइक्रोसफ्टलेकन्टिनममापर्ःत फे रि त्यो प्रयास

दोहोराएको छ ।

यदि ट्याबलेटवा टचस्क्रिन छ भने टचमोड एक्टिभेटगर्न

सकिने र अपरेटिङ सिस्टमले ट्याबलेटकै कामगर्नेछ ।

त्यस्तै किबोर्ड रमाउसजोडेपछि डेक्स्टपमोडमाबदल्न

सकिन्छ ।युनिभर्सल एप्सपनि यसकोसमकक्षीको रुपमा

रहेकोछ ।

धेरैजसो विन्डोज एप्लिके सनडेक्स्टपका लागि लक्षितगर्दै

डिजाइनगरिएका भएप्निमाइक्रोसफ्टले पछिल्लोसमयमा

माइक्रोसफ्टलेएप डेभलपर्सहरुलाई डिभाइसको किसिमको

आधारमा इन्टरफे सपरिवर्तन गर्न सकिने एपसिर्जना गर्न

प्रोत्साहन गरिरहेको छ ।नेटफि्लक्स, भिएलसीतथा

प्लेक्सजस्ता एप्सहरु डेक्सटपमाराम्रोसँग कामगर्छन् र

आवश्यकता अनुरुप टचस्किनमा पनि आफै एडजस्ट

हुन्छन् ।

विन्डोज १०का विषयमा माइक्रोसफ्टको दाबी यस्तो छ

विन्डोज १०तिव्रगतिको तथा अभ्यस्त खालको छ ।यसमा

तपाइँलेविन्डोज ७ लगायतमैप्रयोग गरेरविज्ञ

बनिसक्नुभएको स्टार्ट मेनु, टास्कबारतथा डेक्स्टप मात्र

होइन नयाँ फिचरको रुपमा एपहरुको लाइभटाइल्सपनि

उपलब्धछ ।

तपाइँको कम्प्युटरमैविद्यमानहार्डवेयर, सफ्टवेयरमै

विन्डोज १०चल्छ रनयाँ के ही थपगर्नुपर्दैन ।साथै

निशुल्क अपडेटको सुविधालेनयाँ नयाँ फिचर्स तथा

सेक्युरिटी अपडेटका लागि प्रयोगकर्तालाई सहज हुन्छ ।

त्यसका साथै अनलाइनस्टोरेज वनड्राइभलेआफ्ना

फाइलहरु सजिलैसँग शेयरगर्न तथा अद्यावधिक गर्न सकिने

माइक्रोसफ्टलेजनाएको छ ।

साइबरजोखिमको अहिलेकोयुगमा विन्डोज १० सबैभन्दा

सुरक्षित विन्डोज रहेको दाबी माइक्रोसफ्टको रहेको छ ।

भाइरस, मालवेयरतथा फिसिङबाटसुरक्षाका लागि

स्तरोन्नती गरिएको विन्डोज डिफे न्डर तथास्मार्ट

स्त्रिmनको प्रयोग गरिएको छ ।

त्यसका साथै विन्डोज १० मा एउटा फिचरछ,विन्डोज

हेलो ।यसले तपाइँलाई नामैले अभिवादनगर्छ र

पासवर्डमुक्त तिव्र तथा सुरक्षित लगइनको मार्ग प्रसस्त

गरिदिन्छ ।

विन्डोज १०को सार्वजनिकीकरणपर्सनल कम्प्युटिङको

दूरदृष्टिको रुपमा रहेको दाबी माइक्रोसफ्टकोछ ।विन्डोज

१० अझै बढि पर्सनलतथा उत्पादनशीलरहेको बताइएको

छ ।

यसमा भ्वाइस, पेनतथा जेस्चरइनपुटरहेको छ जसका

कारणआफ्नो कम्प्युटरसँग अझै बढि स्वभाविक रुपमा

अन्तरक्रियासम्भव हुन्छ ।साथैयसमा अफिस तथा

स्काइपी पूर्णरुपमा तिव्रगतिमा चल्नेगरीडिजाइन गरिएको

छ, जसलेप्रयोगकर्ताकोकार्यदक्षता बढाउँछ ।विन्डोज

स्टोरमा उपलब्धअफिसमोबाइलएप्समा वर्ड, एक्सेल,

पावरप्वाइन्टतथा वन नोट लगायतका फिचर्स छन् ।

जुन ट्याबलेटप्रयोगकर्ताका लागि निकै नै उपयोगी तथा

उत्कृ ष्ट फिचरसावित हुनेछन् ।अफिसको नयाँ डेक्स्टप एप

(अफिस१६) छिटै सार्वजनिक हुने रयसमा डेक्सटप

प्रयोगकर्ताका लागि निकै उत्कृ ष्ट सुविधा उपलब्ध हुने दाबी

माइक्रोसफ्टकोरहेकोछ ।

पर्सनल डिजिटलएसिस्टेन्ट कोर्टानाले सही समयमासही

सूचना तथाजानकारीप्रदानगर्न सजिलो बनाउने दाबी

माइक्रोसफ्टकोरहेकोछ ।

एकिकृ त एक्सबक्सएप मार्फ तविन्डोज १० मा

एक्सबक्सको मज्जा उठाउनपाइनेछ ।

विन्डोज १०माकम्प्यानियन फोनएपरहेको छ । यसले

तपाइँको आइफोन,एन्ड्रोइड तथा विन्डोज फोनलाई

तपाइँको विन्डोज डिभाइससँग सँगै कामगर्ने प्रयोजनका

लागि सेटअप गर्ने सुविधा उपलब्धगराउनेछ ।

विन्डोज १०माफोटोज,म्याप्स, नयाँ म्युजिक एप ग्रूभ

तथा मूभिज रटिभी लगायतका इनबिल्टएपहरु उपलब्ध

रहने बताइउको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook