हाम्रो समय

धनकुटा जिविस र नगरपालिका यस वर्ष पनि पहिलो

धनकु टा, श्रावण ८- स्थानीय निकायकोकामको मूल्यांकन आधार ‘न्युनतम शर्त तथाकार्य सम्पादन मूल्यांकन (एमसीपीएम)’ मायसवर्षपनि धनकुटानगरपालिकातथा जिल्लाविकास समिति मुलुकभरमैपहिलो भएका छन् ।

स्थानीय विकासमन्त्रालयलेप्रत्येक वर्ष गर्नेकामको मूल्यांकनमाजिल्लाविकाससमितिले योवर्ष समेत लगातार तेस्रोपटक पहिलोस्थान हात पारेकोहो ।तरजिविसको पहिलोहुने अवसर भने योसमेत चौथो पटकरहेकोछ।

यसैगरी धनकुटा नगरपालिकाले पनिलगातार दोस्रो पटक पहिलोहुने अवसर पाएकोजनाईएकोछ। धनकुटासंगै समान अंक ल्याएरसिन्धुपाल्चोकजिल्लाविकास समितिर बुटवल नगरपालिका पनिपहिलो भएको स्थानीय विकास मन्त्रालय स्रोतले जनाएकोछ ।जिविसधनकु टा यसअघि आर्थिक वर्ष ०६६/०६७ मापनि पहिलोभएकोथियो। यो पटकसमेत जिविसलेचौथोपटक पहिलो स्थान प्राप्त गरेकोस्थानीय विकास अधिकारीगणेशप्रसाददाहालले जानकारी दिए।

न्यूनतम शर्तकोमूल्यांकनका९ रकार्य सम्पादनका४६ सूचक तथा उपसूचककाआधारमा जिविसले ८०अंक प्राप्त गरेकोछ। १०० पूर्णाङ्कमाउसले ८० अंक ल्याएको जनाईएको छ ।यसैगरी सिन्धुपाल्चोकजिविसलेपनि समान ८० अंक ल्याएरपहिलो भएको हो । प्रचलित ऐनकानून, नियम निर्देशिका र परिपत्रको पालना, गाउँ परिषद, योजना तर्जुमा, वार्षिक समिक्षा, बुरुजु फस्र्यौट लगायतकाआधारमा मूल्यांकनगरिने स्थानीयविकास अधिकारी दाहाललेबताए । जिल्लाकाराजनैतिक दल, नागरिक समाज, विषयगत कार्यालय, सामाजिक संघ संस्था, सञ्चारकर्मीलगायतको सहयोगमापहिलोस्थान हात पारेकोदाहाललेप्रतिक्रिया दिए ।

यसैगरी धनकुटा नगरपालिकागत वर्ष जस्तै यस वर्षपनि ‘न्युनतमशर्त तथा कार्य सम्पादनमूल्यांकन(एमसीपीएम)’ मा पहिलोभएकोछ ।गत वर्ष जस्तै वुटवल नगरपालिकार धनकु टा समानअंक ल्याएरपुन:पहिलो भएका हुन् ।गत वर्ष ८८अंक ल्याएकोति दुवै नगरपालिकालेयस वर्ष समान ९१ अंक प्राप्त गरेकोधनकुटानगरपालिकाकाप्रबन्धक नुषराज श्रेष्ठले जानकारी दिए। गत वर्षपनि यीदुईनगरपालिका समानअंक ल्याएरपहिलो नैभएकाथिए ।प्रतिस्पर्दामा पछिल्लोसमय घोषणागरिएकानगरपालिकासामेल छैनन् ।

पहिलेका५८ नगरपालिकामात्रकोमूल्यांकनगरिएको जनाइएकोछ। नगरपालिकाकोन्यूनतमशर्त अन्तर्गत १० र कार्यसम्पादनका ४०वटामापदण्डकोकू ल१०० पूर्णाङ्कमा यीदुइ नगरपालिकाले समान ९१ अंक प्राप्त गरेकोप्रबन्धक श्रेष्ठले जानकारी दिए। पहिलोभएकाजिविसलाई सरकारले विकास बजेटअन्तर्गतको कूलरकममा २०प्रतिशत प्रोत्साहनरकमथप गर्ने छ। यस्तै नगरपालिकालाई पनि प्रोत्साहनवापत ७०लाख रुपैयाँप्राप्त गर्ने छन्। लगातारदुइ पटकपहिलोस्थान हात पार्दा आफु हरुनिकै उत्साहित बनेकोकार्यकारीअधिकृ त तीर्थप्रसादधिताललेबताए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook