राहतमा प्राप्त प्याकिङ दूध उपयोगविहीन
भूकम्पपछि विभिन्न दाताबाट राहत स्वरुप प्राप्त प्याकिङ दूध उपभोगविहीन भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाको निर्देशनमा प्रकोप समितिलाई सुझाव दिएका कारण भण्डारण मौज्दात रहेको बताइएको छ ।
स्वास्थ्य कार्यालयका प्रवक्ता नारायणप्रसाद पौडेलले वृद्धवृद्धाले उपभोग गर्न मिल्ने भएपनि वृद्धले उपभोग गर्दा बच्चालाई टुलुटुलु हेराएर खान नसकिने र वितरण गर्नासाथ बालबच्चामा पुग्ने भएकाले उपभोगमा ल्याउन बृहत् छलफल गर्न आवश्यक रहेको बताए। रासस
0 comments
प्रतिक्रिया दिनुश
Facebook