सिसडोलमा सशस्त्रप्रहरी राखेर राजधानीको फोहोर उठाउनसुरु

२०७१ चैत्र २ सोमबार
काठमाडौँ:करिबएक सातादेखि अवरुद्ध भएको काठमाडौँ उपत्यकाकोफोहोर सङ्कलनकार्य सोमबार बिहानदेखि सुरु भएको छ।
फोहोर बोके र नुवाकोटको सिसडोलतिर जाँदै गरेको गाडीको ठक्करबाटस्थानीय एक बालकको निधनभएको घटनापछि स्थानीयवासीलेअवरोधन गरेका थिए। सिसडोलमा सशस्त्र प्रहरीले विशेषसुरक्षा दिने भएपछि फोहोर सङ्कलनथालिएको हो।
उपप्रधानमन्त्री एवम् सङ्घीयमामिलातथा स्थानीय विकास मन्त्रीप्रकाशमानसिंहले तत्काल समस्याको समाधानगर्न मन्त्रालयका अधिकारीर महानगरपालिकातथा उपमहानगरपालिकाका पदाधिकारीलाई आइतबारनिर्देशन दिएका थिए।काठमाडौँमहानगरपालिका रकर्मचारीबीचको सहमतिपछि कामथालिएको हो। (i)
काठमाडौँमहानगरपालिकाका कार्यकारीप्रमुख पूर्णभत्तल तण्डुकारलेउपत्यकाको फोहोरसङ्कलनकार्य सोमबार बिहानदेखि सुचारु भ
0 comments
प्रतिक्रिया दिनुश
Facebook