हाम्रो समय

विश्वकपको प्रारम्भिक छनोटका लागि नेपाल र भारत भिड्दै”

२०७१ फागुन २८ गते १९:२१ मा प्रकाशित

“
| २०७१ फागुन २८ गते

विश्वकपकोप्रारम्भिक छनोटकालागि नेपालर भारत भिड्दै

२८ फागुन, काठमाडौं ।विश्वकप फुटबल २०१८ को

प्रारम्भीक छनोटमा अहिलेनेपालरभारत भिडिरहेका छन्

।

गुवाहटीस्थित इन्दिरागान्धी एथलेटिक स्टेडियममा जारी

पहिलोहाफमा दुबैटीमबाटगोल हुनसकेको छैन।नेपाली

टीमको फर्वाडमा भरतखवास रविमल घर्तीमगरछन् ।

एसियनकप २०१९ कोछनोटकारुपमा समेतरहको

प्रतिस्पर्धाकोदोस्रो खेलचैत ३ गते काठमाडौंमाहुनेछ ।

नेपालले भारतलाई पछिल्लोपटक गत भदौमा काठमाडौंमा

भएको साफ च्याम्पियनसिपको समूहचरणमा २-१ले

हराएकोथियो ।तर, त्यसयता नेपालले भारतसँग

श्रृखलाबद्ध हारव्यहोरेेको छ ।

साथै पछिल्ला६ अन्तराष्ट्रिय खेलमा गोल समेत गर्न सके को

छैन। त्यसैले आज भारतविरुद्धउत्रँदा नेपालले गोलको

खरेडी तोड्ने प्रयासमा हुनेछ ।

पछिल्लो तीसवर्षमानेपालर भारतीय फुटबल टीम१५

पटक आमने सामने भएकाछन् । सन्१९८५को साउथ

एसियनगेम्समा ढाकाबाटसुरु भएको भिडन्तमा भारत

हावी हुँदैआएको छ ।भारतले११ जित हात पारेको छ ।

नेपालदुई खेलमा मात्र विजयी भएकोछ ।

‘हामीले पछिल्लोसाढे दुई साताधेरैमेहनत गरेका छौं’

नेेपालका प्रशिक्षक ज्याक स्टेफनोस्किलेभनेका छन्-

‘दुबै टीमकोबराबर सम्भावना छ ।’

0 comments

प्रतिक्रिया दिनुश

Facebook