हाम्रो समय

लोडशेदडिंग मा अब २ घंटा कम

लोडशेदडिंग मा अब २ घंटा कम
चैत्र २ गते बाट २ घंटा क़मी आउने। नेपाल बिद्युत प्राधिकरण ले जनायको छ।
एसएलसी नजिक आयको हुना ले र पानी को बहाब बढे को कारण ले गर्द २ घंटा कमी औने भएको छ ।अब लोडशेद्डिंग दैनिक ९ घंटा हुने भएको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook