हाम्रो समय

प्रहरीबाटै बलात्कारपछि हत्या

१६ चैत, अछाम । अछामको भैरवस्थान प्रहरी चौकीमा

कार्यरत प्रहरी सहायक निरीक्षक (असई)धनवीर सिंह

धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछिहत्या

गरेका छन् । रानीवन उपस्वास्थ्यचौकीमा कार्यरत अनमी

कलादेवी जैसीलाई प्रहरी सहायक निरीषक धामीलेउनकै

घरभित्र पसेरबलात्कारगरी जंगलमा लगेर हत्या गरेका हुन्



जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आएका थिए । असई

धामीले गत २८ फागुनको मध्यराति २ बजेजैसीकै घरभित्र

प्रवेश गरीजबरजस्तीकरणीगरी हत्यारगरेको मृतकका

छोरा धनञ्जयन्यौपाने (जैसी)लेबताएको राजधानीमा खबर

छ।

उनका अनुसारप्रहरी सहायक निरीषक धामीलेअनमी

कलादेवीलाई बलात्कारपछिराति नैलछारपछारगर्दै

जंगलतिरतानेरलगेका थिए । सोही समयदेखि बेपत्ता

भएकी उनको १३ दिनपछिशव भेटिएको थियो । उनको

शव भैरवस्थान-घ स्यालघाटभन्ने स्थानमाफे ला परेको

थियो । ‘मध्य रातमा आमाले बचाउ भन्दै चिच्याउनुभयो ।

मउठेरजाँदा उसलेयहाँ आइस् भने मारिदिन्छु भन्यो,’

मृतकका छोरा धनञ्जयले भने ‘अनिम डरले जान सकिनँ ।

त्यसपछिउसलेकहाँ लग्यो थाहा भएन। खोजी गर्दा एकै

पटक शव फे ला पर्‍यो ।’

सहायक निरीक्षक धामीले आफूलाई मुद्दा नहालिदिन आग्रह

गरेको भन्दैधनञ्जयलेभने-‘मलाई पटक-पटक पैसा

लैजानुस् तर मुद्दा नदिनुहोसभन्छ,तर ममेरी आमालाई

पैसामा कसरीबेच्न सक्छु ।’

0 comments

प्रतिक्रिया दिनुश

Facebook