विश्वकप क्रिके ट २०१५ : कसले कति पैसा पाए
काठमाडौं, चैत १५- विश्वकप क्रिके टसमाप्त भएको छ । झण्डै डेढ महिना लामो समय चलेको विश्वकपको उपाधि पाँचौ पटक अष्ट्रेलियाले जित्यो । विश्वकपमा यसपटक अन्तराष्ट्रिय क्रिके ट परिषद आइसिसीले कु ल १ करोड २लाख २५ हजार अमेरिकी डलर पुरस्कार वितरण गरेको छ । जुन अघिल्लो विश्वकपको भन्दा २० प्रतिशतले बढि हो । यस विश्वकपमा कु न टोलीले कति रकम प्राप्त गरेत हेरौं ।
अष्ट्रेलिया : ४१लाख ७७ हजार डलर
विश्वकपको उपाधि जितेसँगै अष्ट्रेलियाले कु ल ४१ लाख ७७हजार डलर प्राप्त गरेको छ । उपाधि जितेकोमा ३९ लाख ७५ हजार अमेरिकी डलरसहित अष्ट्रेलियाले समूह चरणमा चार खेल जितेकोमा प्रति जित ४५हजार
अमेरिकी डलर पायो । यस्तै १ खेलमा बरावरी खेलेको अष्ट्रेलियाले बराबरीका २२हजार ५ सय डलर पायो । जित र बराबरीबाट मात्र उसले २ लाख २ हजार पाँच सय डलर पाएको हो ।
न्युजिल्याण्ड : २० लाख ७५हजार डलर
उपविजेतामा चित्त बुझाएको न्युजिल्याण्डले कुल २० लाख ७५ हजार डलर प्राप्त गरेको छ । उपविजेता भए बापत १७लाख ७५ हजार र समूह चरणमा जितेका ६ खेलको प्रतिखेल ४५ हजारडलरका दरले २ लाख ७० हजार डलरसहित न्युजिल्याण्डले कुल २० लाख ७५ हजार डलर प्राप्त गरेको हो ।
भारत : ८ लाख ९० हजार डलर
गत संस्करणको विजेता भारत यस पटक सेमिफाइनलबाट बाहिरिएको छ । सेमिफाइनलसम्म पुगेको भारतले यसपटक कुल ८लाख ९० हजार डलर पुरस्कार प्राप्त गरेको छ । सेमिफाइनलमा बाहिरिएको टोलीले पाउने ६ लाख डलर रसमूह चरणमा जितेका ६ खेलको प्रति खेल ४५ हजार डललरका दरले २लाख ७० हजार डलर भारतले प्राप्त गरेको हो ।
दक्षिण अफ्रिका : ७ लाख ८०हजार डलर
सेमिफाइनलबाट घर फर्कि एको दक्षिण अफ्रिकाले कु ल ७लाख ८० हजार डलरप्राप्त गरेको छ । दक्षिण
लाख र समूह चरणमा जित हात पारेका ४ खेलका लागि ४५हजारका दरले १ लाख ९० हजार डलल पुरस्कार स्वरुप प्राप्त गरेको हो ।
श्रीलंका : ४ लाख ९० हजार डलर
विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको श्रीलंकाले कु ल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ ।श्रीलंकाले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर र समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।
पाकिस्तान : ४ लाख ९० हजार डलर
विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको पाकिस्तानले पनि कु ल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । पास्तिानले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।
बंगलादेश : ४ लाख ५७ हजार ५ सय डलर
पहिलो पटक विश्वकपको क्वाटरफाइनल खेलेको बंगलादेश क्वाटरफाइनल भन्दा माथि जान सके न । क्वाटरफाइनलबाट बाहिरिएको बंगलादेशले कु ल ४ लाख ५७ हजार ५सय डलर प्राप्त गरेको छ । बंगलादेशले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार र बराबरी खेलेको एक खेल बापत २२ हजार ५सय डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।
वेश्ट इण्डिज : ४ लाख ३५हजार डलर
क्वाटरफाइनल सम्म खेलेको वेश्ट इण्डिजले कुल ४ लाख ३५ हजार डलर प्राप्त गरेको छ । वेश्ट इण्डिजले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ३५हजार डलर प्राप्त गरेको हो ।
आयरल्याण्ड: १ लाख ७०हजार डलर
समूह चरणमा रन रेटका आधारमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको आयरल्याण्डले कु ल १ लाख ७० हजार डलर प्राप्त गरेको छ । आयरल्याण्ड समूह चरणमा जित हात पारेका ३ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५हजार डलर प्राप्त गरेको हो ।
इंग्ल्याण्ड : १लाख २५ हजार डलर
समूह चरणबाट बाहिरिने उच्च बरियताको टोली इंग्ल्याण्डले यस विश्वकपमा कुल १ लाख २५ हजार डलर प्राप्त गरेको छ । इंग्ल्याण्डले समूह चरणमा जित हात पारेका २खेलमा प्रति खेल ४५हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५हजार डलर प्राप्त गरेको हो ।
जिम्बाबे : ८०हजार डलर
समूह चरबाटै बाहिरिएको दोश्रो टेष्टराष्ट्र जिम्बावेले कुल ८० हजार डलर प्राप्त गरेको छ । जिम्बावेले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजारडलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५हजार डलर प्राप्त गरेको हो ।
अफगानिस्तान : ८० हजार डलर
पहिलो पटक विश्वकप खेल्दैपहिलो चरणबाट बाहिरिएको एसियाली राष्ट्र अफगानिस्तानले कु ल ८० हजार डलर प्राप्त गरेको छ । आफगानिस्तानले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजारडलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५हजार डलर प्राप्त गरेको हो ।
युएई: ३५हजार डलर
समूह चरणका सवै खेल हार्ने मध्येको एक राष्ट्र युएईले कुल ३५ हजार डलर प्राप्त गरेको छ । युएईले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो ।
स्कटल्याण्ड : ३५हजार डलर
समूह चरणबाट बाहिरिने दोश्रो टोली स्कटल्याण्डले कुल ३५हजार डलर प्राप्त गरेको छ । स्कटल्याण्डले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook