संविधानसभाअब प्रक्रियाबाटै
सभाध्यक्षद्वारा२३ गते बैठक आह्वान काठमाडौं : दलहरूबीचसंविधानका विवादित विषयर प्रक्रियामा सहमति जुट्न नसके पछि सभाध्यक्ष सुवास नेम्बाङले चैत २३गते संविधानसभाको बैठक बोलाएका छन्।
उनले दलहरूलाई पछिल्लोपटक दिएको समयसीमा आइतबारपाँचबजेसम्मसहमतिजुट्न नसके पछिबैठक बोलाएका हुन्। बैठक दिनको १ बजे बस्नेछ। त्यस दिनसम्मसहमति नजुटे संविधानसभा प्रक्रिया(मतदान)मा जाने संके त सभाध्यक्षले दिएकाछन्।
सभाध्यक्षको यो निर्णयले एमाओवादी नेतृत्वको ३० दलीय मोर्चालाई सीमितविकल्पमाधके लेको छ - संविधानसभाको प्रक्रियामा भाग लिने याबहिष्कारगर्ने। एमाओवादीका वरिष्ठ नेता बाबुरामभट्टराईलेसहमतिबाट
'अनिश्चितकालका लागि स्थगितसंविधानसभाको बैठक चैत २३ गतेका लागि आह्वानगरिनु गलत भयो।'
मोर्चाले आइतबारपनिसंविधानसभाबैठक आह्वान नगर्न सभाध्यक्षलाई आग्रहगरेको थियो। सभाध्यक्षले आन्दोलनकाकार्यक्रम के ही दिनपरसारेरवार्तामाके न्द्रित हुन राखेको सर्त मोर्चालेनमानेपछि बैठक डाके का हुन्।
'मैले आज (आइतबार)पाँचबजेसम्मसहमति गर्न भनेर दलहरूलाई समयदिएको थिएँ', नेम्बाङलेभने,'सहमतिका लागि भन्दै संविधानसभा स्थगनगरेको डेढ महिनासम्म पनि दलहरूले सहमति गर्न नसके पछिबैठक आह्वानगरेको हुँ।'
नेम्बाङले प्रस्तावनिर्माण समितिलेविवादितविषयको प्रश्नावलीसहित प्रतिवेदन सभामा पेसगरेपछिदलहरूकै आग्रहमा माघ २९देखि संविधानसभा बैठक स्थगितगरेका थिए। '२३ गतेसम्म समयछ', नेम्बाङले भने, 'संविधानसभाको प्राथमिकता भनेको दलहरूबीच सहमति हो।'
समयसीमाभित्र सहमति नभएपछि नेम्बाङले साँझ पौने ६ बजे संविधानसभा बैठकको मिति तोके का थिए। त्यसअघि उनले विभिन्न दलका प्रमुख सचेतक रनेतासँग टेलिफोन सम्पर्क गरेका थिए। तर कतैबाटपनि सकारात्मक सन्देश आएन।
'बैठक डाके पनिकार्यसूचीतोकिएको छैन', नेम्बाङलेभने, 'दलहरूले विषयमा सहमति गरून्। विषयमा नभए प्रक्रियामा सहमति गरून्। त्यसअनुसारसंविधानसभा अघि बढ्छ।'
दलहरूबीचसहमति नभए मतदानप्रक्रिया अघि बढ्ने संके त नेम्बाङले गरे। 'सहमति भएनभने संविधान, नियमर स्थापित अभ्यासअनुसारसंविधानसभा अघि बढ्छ', नेम्बाङले भने। सत्तासीनगठबन्धनसँग दुई तिहाइ बढी संख्या छ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook