चन्द्र माओवादीद्वारा २ सय विघा जमिन कब्जा
Naya news khabar
पार्टीनिर्णय अनुसार बाँडिने, थप कब्जा गर्ने चेतावनी
चितवन, फाल्गुन ३० - विभिन्न ब्यक्तिर निकायको नाममारहेको२ सय ३० विघाहाजग्गा नेत्रबिक्रम चन्द'बिप्लब' नेतृत्वकाे नेकपामाओवादीले कब्जागरेको छ।तत्कालीन जनसत्ताकोनेतृत्वमानियन्त्रित र जनसत्ताको कानुनीकारबाही अन्तर्गत रहेकासबै जग्गापुन नियन्त्रणमा लिएकोमाओवादीले जनाएको छ। पार्टीकाजिल्ला सेक्रे टरी महेश थारुले विज्ञप्तीजारी गर्दै जग्गाकब्जालिएको जानकारीगराएकाहुन् । विज्ञप्तिमा उल्लेख गरेअनुसार सबै भन्दाधेरै मर्क ण्टाइल कम्पनीकुमरोजकोजग्गाकब्जा भएकोछ। उक्त कम्पनीको ८६विघाहाजग्गाकब्जा गरिएकोहो।
त्यस्तै धोवाहाबस्तीमाडीको७५ विघाहा, कुरिनटारकापदमप्रसादसिलवालको२२ विघाहा र गुञ्जनगर ६ कादिलिपकुमार शाहीको१४ विघाहा छ। भण्डाराकाबलराम धरेलको१ विघाहा१ कठ्ठा, सिचाइँ गेटमापशुरामकोनाममारहेको३ विघाहा, होटलडालीमाकुरिनटारको६ विघाहा जग्गाछ ।विज्ञप्तीमा खुलाइए अनुसार माडेचौरमंगलपुरमा १४र शारदानगरकाश्याम चौधरीको९ विघामाजग्गाकब्जाभएकोहो। १०बर्षको जनयुद्धमाजनतालेजनसत्ताकोसंरक्षणमायो जग्गा प्रयोग गर्दै आएकोर सामान्त फटाहालेजमिनमाथीरजाईँगर्न थालेपछिकब्जागरेकोसेक्रेटरी थारुले बताए।
'अर्को निर्णय नहुँदासम्मजग्गाहाम्रोकब्जामाहुनेछ,' थारुलेभने,'पछिपार्टीलेनिर्णय गरेरपीडित सुकुम्बासीलाईप्रदान गर्ने छौं ।'उनले जग्गाजसकोहुनुपर्ने उसकोनभएर टाढाबाठाले जग्गामाथि हैकमजमाउनथालेपछि पार्टीलेपुनजग्गाकब्जा गरेकोबताए ।
बृहत शान्ति सम्झौताअनुसार जनसत्तामादर्ताभएकाकानुनी प्रक्रियामा अघि बढेकासबै कामकारबाहीलाईमान्यतादिनेनिर्णय भएकोथियो ।शान्ति सम्झौता,१२ बुँदे समझदारीर अन्तरिम संविधाननमाउल्लेखित कुनैपनि सहमति सत्ताधारीदललेकार्यान्वयननगरी उल्टाउँदै गएको बिज्ञप्तीमा उल्लेख छ ।'ऐलानीजग्गा हुनखानेलेकब्जागर्न थालेकाछन,' थारुलेभने,' त्यसैले राज्यकोसम्पत्ति दुरुपयोगगर्नेकोजग्गा हामी कब्जागर्दै जानैछौ।'

0 comments
प्रतिक्रिया दिनुश
Facebook