पथरीशनिश्चरेमा लिटिल प्रिन्स एण्ड प्रिन्सिेस२०१५ छानिए

मोरङको पथरीशनिश्चरेमा लिटिल प्रिन्स एण्ड प्रिन्सिेस २०१५ छानिएका छन्। बालबालिकाको क्षमता विकास र अभिवृद्धिका लागि लुके ररहेको प्रतिभालाई प्रस्फु टन गराउने उद्देश्यका साथ ग्ल्यामरस नेपाल प्रालिले शुक्रबार साँझ सिनियरतर्फ प्रशान बुढाथोकी र आकृति खड्का भने जुनियरतर्फ पवन गुरुङ र आस्था अधिकारी बिजेता बनेका हुन्।
यसैगरी सिनियरतर्फ थोमस लिम्बू र लक्ष्मी धिमाल फस्ट रनरअप,जय मगर र आस्था गुरुङ सेकेन्ड रनरअप, रोहित लिम्बू र दिपा राई थर्ड रनरअप घोषित भए।उता जुनियरतर्फ डेभिड अधिकारी र नुमा लिम्बू फस्ट रनरअप, एञ्जल माफी रस्वास्तिका पौडेल सेके न्डरनरअप, युनक्य फुयल र कालिना मगर सेकेन्ड रनरअप बन्न सफल भएका थिए। यसरी बालबालिकाहरुको ट्यालेन्टलाई अन्य विभिन्न विधामा पनि पुरस्कारप्रदान गरिएको थियो।
क्रमशः पपुलर एवार्ड रिहन जोयल श्रेष्ठ, बेस्ट ड्रेस जया मगर र इक्सा लिम्बू, बेष्ट ट्यालेन्टएवार्ड जया मगर, सुप्रिम सुवेदी, सन्ध्या बराइली, कृपा थापा मगर, भ्युवर्स च्वाईस एवार्ड अस्मिता लिम्बू, बेस्ट फोटोग्राफिक कृतिमा मगर, दिव्या बुढाथोकी, रोहित लिम्बू बने।कार्यक्रमको जर्जिङ प्रशान्त बुढाथोकी, नायकप्रकाश घिमिरे, पर्निशा उदास, निलमभट्टराई, रोशन थापा लगायतले गरेका थिए। सो कार्यक्रममा गायक श्रीकृष्ण लुइँटेल, सुमन ताम्राकारर सुद्धिष्टी राईले आ–आफ्नो प्रस्तुति दिएका थिए।
0 comments
प्रतिक्रिया दिनुश
Facebook