नेपाल रभारतबीचको खेल जारी,नेपाल दुई गोलले पछाडि(अपडेट

आगामी सन् २०१८को विश्वकप फु टबलको छनोट चरणको पहिलो खेलमा अहिले नेपालले गुवहाटीस्थित इन्दिरा गान्धी एथलेटिकस्टेडियममा भारतसँग खेलीरहेको छ।
पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोल खाइसकेको छ।
यसअवधिमा नेपालका कप्तान सागरथापा र भारतीय खेलाडी प्रितम कोटालले पहेलो कार्ड पाएका छन्। एसियन कप २०१९ को छनोटको रुपमा पनि रहेको प्रतिस्पर्धाको दोस्रो खेल चैत ३ गते दशरथ रंगाशालामा हुनेछ।
नेपाल रभारत अहिलेसम्म १५ पल्टआमनेसामने भएकोमा भारतले ११मा बाजी मारेको छ भने नेपालले दुई जित हात पारेको छ। दुई खेल बराबरीमा टुंगिएका छन्।
नेपाली टिम :
किरण चेम्जोङ, सागर थापा, सन्दीप राई, विराज महर्जन, रबिन श्रेष्ठ, रोहित चन्द, विक्रम लामा, भोलानाथ सिलवाल, जगजित श्रेष्ठ, भरत खवास रविमल घर्तीमग
0 comments
प्रतिक्रिया दिनुश
Facebook