हाम्रो समय

नेपाल–भारतबीचको पहिलो हाफगोलरहित बराबरी

काठमाडौं :सन् २०१८को विश्वकपको प्राराम्भीक छनोट चरण अन्तरगत भारतविरुद्धखेलको पहिलो हाफ नेपालले गोलरहितबराबरीमा टुंग्याएकोछ ।

भारतको आसामगोहाटीस्थित इन्दिरा गान्धीस्टेडियमा बिहीबारसाँझ भएकोखेलको पहिलो हाफमा दुबै देशगोल गर्न असफलरहे ।

पहिलोहाफमा भारतले नेपाललाई के हीदबाबमा राखेपनि नेपालको डिफे न्सलाईनचिर्न उअसफल रह्यो ।उसका कही प्रयासलाई नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृ ष्ट बचाउगर्दै असफलबनाइदिए

0 comments

प्रतिक्रिया दिनुश

Facebook