हाम्रो समय

त्रिभूवनविमानस्थलबाट लागूपदार्थसहित टर्कि स महिला पक्राउ



काठमाडौँ: इस्तानबुलजानलागेकी एक टर्कि की महिला एक किलो ८०० ग्रामचरेससहित आज त्रिभूवन विमानस्थलबाट पक्राउपरेकी छन् ।

टर्कि सएयरलाइन्सको विमानबाटइस्तानबुल जान लागेकी ३० वर्षीया टर्कि स नागरिक ओजीसागसोजलाई उक्त परिमाणको चरेससहितआज पक्राउगरिएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

हाते झोला परीक्षणगर्ने क्रममामाटोको बुद्धमूर्तिभित्र लुकाएर राखेको उक्त चरेस बरामद भएको जनाउँदै ब्यूरोले अभियुक्तलाई हिरासतमा राखेरअनुसन्धान गरिरहेको बताएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook