हाम्रो समय

केमिकलगोदाममाभिषण आगलागी

२०७१ फाल्गुन २७ बुधवार


बिराटनगर:बिराटनगर-१ स्थित सुन्दरखड्काकोघरमा रहेकोके मिकलगोदाममा बुधबार दिउँसो भिषण आगलागी भइरहेकोछ ।

आधा घण्टअघि सुरु भएको आगलागीकोकारणखुल्न नसके को जिल्लाप्रहरी कार्यालयमोर‌ङलेजनाएको छ । घरमालगाउने पेन्ट्सराखिएको सो गोदाममा लागेको आगो निभाउनविराटनगरका तीनवटादमकलखटिएकाछन् ।

आगो रधुँवाको मुश्लोले नजिककैकोबस्ती माथिको आकाशढाके को छ ।आगो अन्यत्र फै लन नदिन सुरक्षाकर्मी रदमकल कर्मचारीलेप्रयास गरिरहेका छन् ।सबै विवरण आइनसके को जिल्ला प्रहरीकार्यालय मोरङले जनाएको छ । आगलागीको क्षतियकिन भइनसके को प्रहरीलेजनाएको छ

0 comments

प्रतिक्रिया दिनुश

Facebook