हाम्रो समय

कमलतालमा डुबेर १ को मृत्यु

२७ फागुन, रुकुम ।रुकुमकोट२पाखागाउँका ४२ वर्षीय

हरिके सीकोरुकुमकोटस्थित कमल तालमाडुबेरमृत्यु

भएको छ ।

साथिहरुसंग कमल निकाल्नतालमा गएका के सीको

बुधबारदिउँसो करिब साढे १बजे डुबेरमृत्यु भएकोहो ।

कमलनिकाल्ने क्रममा कमलको बोटमाजेलिएरके सी

डुबेकोप्रत्यक्षदर्शीहरुले बताएका छन्। के सीको शव

उनीसँगैकमलनिकाल्न गएका अन्यले निकालेका थिए ।

अहिले कमल निकाल्ने सिजनचलिरहेको छ ।कमल

फूलको डाँठ रगेडा औषधिको रुपमाप्रयोग गरिन्छ

0 comments

प्रतिक्रिया दिनुश

Facebook