हाम्रो समय

पारसशाहलाई धरौटीमा छाड्नथाई अदालतको आदेश

२०७१ फागुन २६ गते १८:१४ मा प्रकाशित

२६ फागुन, काठमाडौं ।थाइल्याण्डमा थुनामा रहेका

पूर्वयवराज पारसशाहलाई त्यहाँकोएक अदालतलेछाड्न

आदेशदिएको छ ।

नोङखोई प्रान्तीयअदालतले यस्तो आदेश दिएकोहो ।

थाइल्याण्डस्थित पारसका साथी सुनिलखड्काले

अनलाइनखबरसँग भने-‘भोलि वापर्सी रिहा हुनेछन् । धेरै

दिन लाग्दैन।’

खड्काकाअनुसारबैंककस्थित पारसबस्दै आएको झण्डै

एक करोड पर्ने अपार्टमेन्टधरौटीमा राखिएको छ ।

अदालतले २६ मार्चमा तारिख तोके को छ ।

लागू औषधसहित पक्राउपरेका शाहलेअब जेलबाहिरै

बसेरमुद्दालड्न सक्ने छन् ।मार्च अन्तिममा उनको

मुद्दाको फे सला आउने सम्भावना छ ।

पारसका साथी खड्का अनुसारअदालतले उनलाई

नेपालको पूर्वयुवराज भएको प्रमाण समेत मागेको छ । ‘यो

थाई अदालतले पारसलाई सहयोग गरेकोर न्याय दिएको

मलाई लागेको छ’ खड्काले भने ।

अहिले पारसको स्वास्थ्य राम्रो रहेकोछ ।अदालतको

आदेशपछि पारसखुसीरहेको रउनले ‘आफूविरुद्ध कसैले

खेलिरहेको छ’ भन्ने प्रतिक्रिया दिएको खड्काले

अनलाइनखबरलाई जानकारी दिए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook