हाम्रो समय

बिमान लायको भन्दै बैधे मौबधी लाई आपति

काठमाडौं, फागुन२२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अड्किएको टर्कि स एयरलाइन्सको जहाज हटाउन भारतीय वायुसेनाको विमान ल्याएको भन्दै नेकपा– माओवादीले आपत्ति जनाएको छ । पार्टी प्रवक्ता पम्फा भुसालले शुक्रबारनिकालेको विज्ञप्तीमा भारतीय वायु सेनाको विमान रसैनिकहरुको उपस्थिति गराउनु राष्ट्रिय स्वाधिनताप्रति गम्भीर हेलचेक्य्राईंभएको उल्लेख छ ।

विज्ञप्तीको पूर्ण पाठ यस्तो छ :

प्रेस–नोट यही फाल्गुण २० गते त्रिभुवनअन्तर्राष्ट्रिय विमान स्थलमा टर्की एयरलाइन्सको यात्रुबाहकविमानको दुर्घटना रत्यस पछि विकसित स्थितीका बारेमा हाम्रो पार्टीको गम्भीरध्यानाकर्षण भएको छ । सर्वप्रथम दुर्घटनामा कसैको शारीरिक नोक्सानी हुन नपाएकोमा हामी खुसी व्यक्तगर्दछौं र उडानहरु रद्द भएका कारण कष्टमा रहन वाध्यहुनुभएका स्वदेशी तथा विदेशी यात्रुहरुप्रति हामी हार्दिक सहानुभूति प्रकट गर्न चाहन्छौ तथा सरकारसँगयो समस्या अविलम्व समाधानगर्न जोडदार माग गर्दछौं ।धावनमार्ग अवरुद्ध भएको यति लामो समयसम्म पनिविमानस्थलखुला गर्ने रहजारौं यात्रीलाई कष्टबाट बचाउनेजस्तो अत्यन्त जरुरी कामगर्न नसकेर यो सरकारलेआफ्नो असक्षमता र जनविरोधी चरित्रलाई एकैसाथ उजागरगरेको छ । यसप्रकारको समस्या उत्पन्न भएको दुःखद स्थितिमा आन्तरिक साधनहरुको अत्यधिक प्रयोगर बाह्य सहयोगको हकमा छिटै समस्या समाधान गर्नका लागि गैरसैनिक उपायहरु खोजिनुपर्दथ्यो ।तरयस विषयलाई बाहानाको रुपमा प्रयोग गर्दै एउटा छिमेकी राष्ट्रको वायुसेनाको विमान रसैनिकहरुको उपस्थिति गराउनु राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हेलचेक्य्राईंभएकोले हामी यसको घोरभत्र्सना गर्दछौं

0 comments

प्रतिक्रिया दिनुश

Facebook