विमानस्थल संकट : अव्यवस्थापनको हद
के ही महिना अगाडि एउटा विज्ञापनको निकै चर्चाभएको थियो- मेस्सी र ड्रोग्बा मोमो खान नेपाल आएको।विज्ञापनमा उनीहरुलाई जुन एयरलाइन्सले नेपाल ल्याएको थियो, त्यो टर्कि स एयरलाइन्स थियो। विज्ञापनले नेपालको सकारात्मक प्रचार गरेको भन्दै हामी दङ्ग थियौँ । तर बुधबारदेखि त्यही एयरलाइन्सको एउटा विमानले नेपालको टाउको खाइरहेको छ। नेपालभित्रका मात्रहैनन्, बाहिरकाहरुलाईसमेत दुःख दिएको छ। बुधबार बिहान पौने आठ बजेदेखि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क टुटेको छ। आज तेस्रो दिन साँझ बल्ल विमानस्थल खुल्ला कि जस्तो भएको छ। दिनहुँ २० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्। यो एउटा दुर्घटना थियो, काठमाडौँ को विमानस्थलको ६२ वर्षको इतिहासमा पहिलो पटक यस्तो भयो। रनवेमा रहेको विमान हटाउन व्यवस्थापनले प्रयास गरिरहेकै छ। तर हिजो विमानस्थल पुग्दा त्यहाँको अरु अव्यवस्थापन पनि छरपष्ट भयो।
विमानस्थलकोतलको प्रवेश द्वारमैप्रशस्तमान्छे
थिए। उनीहरुलाईयतिबजेसम्म विमानस्थलबन्द
छ भनेर कुनैपनि सूचना दिइएको थिएन।
माथि विमानस्थल परिसरमावैदेशिक रोजगारमा
जान लागेका नेपालीहरु, विदेश जानका लागि
बसेका नेपाली रविदेशी यात्रुहरु अलपत्र किसिमले
कुरेर बसिरहेका थिए। मूलगेटबन्द थियो।बाहिर
ब्यागकोथुप्रो राखेर मान्छेहरु बसेका थिए।
विदेशीहरु टाउकोमा हात राख्दैबसिरहेका थिए।
कुर्दाकुर्दा दिक्क भएका केही विदेशीहरु गीतगाउँदै
रमाइलो गरेर दुःख भुल्नेप्रयास गरिरहेका थिए।
उनीहरु कसैलाई पनि विमानस्थलप्रशासनले
आधिकारिक जानकारी दिएको थिएन।
हुँदाहुँदा एक जना मेक्सिकन महिला त
आधिकारिक जानकारी कहाँपाइन्छ हो भन्दै
नागरिकउड्डयन प्राधिकरणलेआयोजना गर्ने प्रेस
सम्मेलन कक्षतिरैप्रवेश गर्न खोजिन्। हामीले
भोलिपल्टसम्म विमानस्थल बन्द भएको भनी
सुनाउँदाकसले भनेकोभन्दैपत्याइनन्।हामीले
डिजीलेनैभनेको भनेपछि बल्ल उनी एकातिर
लागिन्।
विमानस्थलकाएक जना अधिकारी पनि
मिडियालाई राम्रोसँग पब्लिकमा पुर्याइदिनुस्
प्लिज यति बजेसम्म बन्द भनेर अनुरोध गर्दै थिए।
मैलेप्रेस सम्मेलनको जानकारीबाहिरआएर
फोनबाटन्युज रुमलाई टिपाउँदैगर्दा पनि त्यहीँका
केहीयात्रु मैले कुरा गरेको सुन्न झुम्मिएका थिए।
विमानस्थलले आफ्नो फे सबुक र ट्विटरबाट यति
जानकारी अपडेट गराएको भए कम्तिमा इन्टरनेट
पहुँच भएका स्वदेशीर विदेशी पर्यटकहरुलेसही
सूचनाका लागि भौँतारिनु पर्दैन थियो।विदेशमा
ट्रान्जिटमा अलपत्र परेकाहरुलेपनि सहीजानकारी
पाउँथे।
त्यतिगर्न गाह्रो भएको भए कम्तिमा विमानस्थल
परिसरमा माइकिङ गरिदिएको भए हुन्थ्यो।
अन्नपूर्ण पोस्टमा काम गर्दा विमानस्थलप्रशासनले
चङ्गा नउडाउन माइकिङ गर्दै गरेको सुनेको थिएँ।
यस्तैमाइकिङ गरिदिए ती यात्रुहरुको कल्याणै
हुन्थ्यो।
हामीसँग भएको पैसासकियोभन्दैपर्यटकहरु
विमानस्थलमैसुतेर अलपत्र परेको देख्दा आँखै
रसायो।
ट्रान्जिटमा रहेका यात्रुहरुको हालत पनि के भयो
होला? कसैले यो पढिरहनुभएको छ भनेकृ पया
जानकारी दिनुस्।
विमानस्थल प्रशासन पनि संविधान सभाको म्याद
थपेजस्तैविमानस्थलबन्दको म्याद थप्दै
गइरहेकोछ।यसरी यात्रुलाई अन्यौलमा राख्नु
ठीक होइन। यसले अहिलेकोजमानामा पनि एउटै
मात्र रनवेभएको एउटै मात्र अन्तर्राष्ट्रिय
विमानस्थल हुँदा के गतिहुँदो रहेछ भन्ने पनि
देखाएको छ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook