तेस्रो सगरमाथा महोत्सव चैत २४ देखि
[image_0
सिरहा। व्यापारीको हकहित संरक्षण एवम् सम्वद्र्धन गर्ने उद्देश्यले लहान उद्योग वाणिज्य सङ्घको आयोजनामा सिरहाको लहानमा तेस्रो सगरमाथा महोत्सव हुने भएको छ ।
आजपत्रकार सम्मेलन गरेर सङ्घका अध्यक्ष सुनिल महतोले अगामी चैत २४ गतेबाट सुई हुने महोत्सव २०७२वैशाख ३ गतेसम्म चल्ने जानकारी दिनुभयो ।
“विगतमा भएको माओवादी द्वन्द्व र मधेस विद्रोहका क्रममा चन्दा आतङ्क, अपहरण, हत्यालगायतका घटनाबाट त्रसित भई यहाँका धेरैव्यापारी पलायन भए”, सङ्घका अध्यक्ष महतोले भन्नुभयो–“तर अहिलेको स्थितिमा सुधार आएको छ । पलायन भएका व्यापारी फर्क न थालेका छन् । अझै अवस्था सहज बनाउन महोत्सवलेसघाउ पुर्याउने विश्वास लिएका छौँ।”
महोत्सवको १० दिनसम्म सङ्गीत साँझ, सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रमर मधेसको लोकप्रिय खेल कुस्ती महोत्सवको आकर्षण मूल समिति संयोजक महतोलेबताउनुभयो ।
नेपालका कृषिजन्य उत्पादन, हस्तकला एवम् घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको बजारको प्रवद्र्धन र निर्यातको खोजीका लागि सघाउ पुगोस् भन्ने अभिप्रायले१०वटा कक्ष निःशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ । महोत्सवमा कुल २२५वटा कक्ष रहनेछ ।
महोत्सवलाईव्यवस्थित बनाउन सङ्घका अध्यक्ष सुनिल महतोको संयोजकत्वमा २५१ सदस्यीय मूल समिति र सङ्घका महासचिव अशोक अमात्यको सदस्य सचिव रहेको संयोजकत्वमा १५ वटा कार्य सम्पादन समिति गठन गरिएको छ

0 comments
प्रतिक्रिया दिनुश
Facebook