हाम्रो समय

शाहरुखसँगरोमान्स गर्दै काजोलकोकमब्याक

[image_0

लामो समयपछि बलिउड अभिनेत्री काजोल फिल्ममा देखिने भएकी छन्। त्यो पनि शाहरुख खानसँग।रोहित सेट्टीको नयाँ फिल्म ‘दिलवाले’मा यो जोडीेको रोमान्स पर्दामा देखिने भएको छ। मार्च २० बाट सुटिङ हुने भनिएको फिल्ममा काजोल र शाहरुखका साथमा वरुण धवन रकृ ति सनुनपनि देखिने छन्।

फिल्मआउँदो क्रिमसममा रिलिज हुनेछ। शाहरुख- काजोल जोडी अभिनित फिल्म दिलवाले दुल्हनिया

छ। नेपालमा पनि यो फिल्म के ही दिनदेखि प्रर्दशन भइरहेको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook