हाम्रो समय

अनिष लामिछाने (Fan Post) भन्छन्जितेको बेला नमात्तीनुरे, हरेको बेला नआत्तीनुरे

[image_0अनिष लामिछाने (Fan Post)

भन्छन्जितेको बेला नमात्तीनुरे, हरेको बेला नआत्तीनुरे,

तरहामीलेमात्तीनमौका पाएका छैनौ रहामी आत्तिएका पनि छैनौ ....

अब काठमाडौँमा अनिल रजुमनु चाहिन्छ अनी मात्र भारत बिरुध गोल्,,,,,,, भन्न पाइन्छ

हुनत खेलाडी जो सुकै होस्, हामीलेसिर्फ जित्यो...भन्न पाओस्

म३ गते जन्छु दशरथ रङशाला, लगाएरनेपालको झन्डाको माला । अब नेपाललाई दोर्सो चरण पुराउनु छ्, तेसैलेअनिल रजुमनु को SAFF को गोलदोहोराउनुछ

0 comments

प्रतिक्रिया दिनुश

Facebook