हाम्रो समय

९किलो चरेश सहित दुई जना पक्राउ

बाग्लुङ, चैत४ – प्रहरीलेबाग्लुङको निसीबाट नौ किलो लागु औषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले निसी गाविसबाट बागलुङ बजार तर्फ आउँदैगरेका निसी–९ का रिता घर्तिमगरर पूजा घर्तिमगरलाई चरेश सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेदुई जना नन्द भाउजु रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियमित चेक जाँचको क्रममा बोहोरागाउँ–७ कालाखेतबाटचरेशसहित पक्राउ गरिएकोप्रहरीनायव उपरीक्षक प्रेमबहादुर बस्नेतलेजानकारीदिनुभयो।

प्रहरीले निसिबाटबाग्लुङका लागि छुटेको ना४ ख ९२१० नम्बरको गाडीमाचेकजाँच गदौ उनीहरुलेकम्मरमाबाधेको अवस्थमाचरेश बरामदगरिएकोहो। उनीहरुबारे थप अनुसन्धानभैरहेकोप्रहरीलेजनाएकोछ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook