हाम्रो समय

चट्याङ लागेर किशोरको मृत्यु



२०७१ चैत्र १३ शुक्रबार

विराटनगर : मोरङको थलाहा–१ मा बर्षासँगै परेको चट्याङले शुक्रबार विहान एक किशोरको मृत्यु भएको छ । चट्याङले स्थानीय १६ वर्षीय जितेन माझीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले बताए ।

घरबाट खेततर्फ जाँदै गर्दा चट्याङ लागेर घाइते भएपछि उपचारका लागि विराटनगर ल्याउँदै गर्दा माझीको बाटैमा मृत्यु भएको डीएसपी ढकालले बताए ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook