»
कोठामा निस्सासिएर दुई जनाको ज्यान गयो(गोठाटारमा)
कोठामा निस्सासिएर दुई जनाको ज्यान गयो(गोठाटारमा)
२०७१ चैत्र १४ शनिबार
काठमाडौं: राजधानीको कोठामा निस्सासिएर दुई जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन्। ज्यान गुमाउनेमा दोलखा मिर्गे-८ का तिलक दाहाल र पुनम दाहाल रहेका छन्।
Labels:
0 comments
प्रतिक्रिया दिनुश
Facebook