हाम्रो समय

नेपाल रभारतबीचको खेल जारी,नेपाल दुई गोलले पछाडि(अपडेट

)

आगामी सन् २०१८को विश्वकप फु टबलको छनोट चरणको पहिलो खेलमा अहिले नेपालले गुवहाटीस्थित इन्दिरा गान्धी एथलेटिकस्टेडियममा भारतसँग खेलीरहेको छ।

पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोल खाइसकेको छ।

भारतका लागि सुनिल क्षेत्रीले २ गोल गरे। यसअघि किचन्द सिंहले गरेको गोल रेफ्रिले दिएनन्।

यसअवधिमा नेपालका कप्तान सागरथापा र भारतीय खेलाडी प्रितम कोटालले पहेलो कार्ड पाएका छन्। एसियन कप २०१९ को छनोटको रुपमा पनि रहेको प्रतिस्पर्धाको दोस्रो खेल चैत ३ गते दशरथ रंगाशालामा हुनेछ।

नेपाल रभारत अहिलेसम्म १५ पल्टआमनेसामने भएकोमा भारतले ११मा बाजी मारेको छ भने नेपालले दुई जित हात पारेको छ। दुई खेल बराबरीमा टुंगिएका छन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook