हाम्रो समय

एनआरएनअमेरिकाले सार्वजनिकगर्‍यो

निर्वाचन कार्यतालिका

एनआरएन अमेरिकाको लागि हुन लागेको आसन्न निर्वाचनका लागि एनआरएन निर्वाचन आयोगले उम्मेद्वारी दर्तासहित निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेद्वारहुन चाहनेले आफू नेपाली भएको प्रमाणसहित मार्च २६ भित्र नाम दर्ता गराउन पनिआग्रह गरेको छ।

निर्वाचन आयोगले सार्वजानिकगरेको तालिका अनुसार अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवमा उम्मेद्वारी दिन चाहनेले क्रमस एक हजार, ८ सय तथा ७ सय डलरसहित मार्च २६ भित्र उम्मेदवारी दर्ता गराउन पर्नेछ।

मार्च २९ मा उम्मेद्वारीको नामसार्वजानिकगर्ने, मार्च ३० देखि ३१ उम्मेद्वारी फिर्ता गर्न सक्ने मिति तोकिएको छ। अप्रिल ४ देखि १५ सम्म प्रचार-प्रसार रअप्रील १६ देखि २० सम्म भोटिङ्गको कार्यतालिका सार्वजनिकगरेको गरीएको छ।

अप्रीलकोे २६ मा विजयी उम्मेद्वार घोषण गर्ने कार्यतालिका सार्वजनिक गरीएको छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook