प्रियंकाले भनिन्-‘कंगनाले जितेकोमा दुःखी छु ‘
२०७१ चैत १२ गते १२:२८ मा प्रकाशित
नायिका प्रियंका चोपडाले आफुलाई हार्दा नरमाइलो लाग्ने बताएकी छिन् । नायिका कंगना राणावतले नेशनल अवार्ड पाएको खबर सुनेपछि नरमाइलो नलागेको उनको भनाई थियो ।
पि्रयंका र कंगनाले सन् २००८ मा बनेको चलचित्र ‘फेशन’मा संगै अभिनय गरेका थिए । उक्त चलचित्रवाट प्रियंकाले सर्वोत्कृष्ट नाियकाका रुपमा सोही चलचित्रवाट अवार्ड जितेकी थिईन् । ६२ औ नेशनल फिल्म अवार्डमा प्रियंका अभिनित ‘मेरी कोम’ ले सर्वोत्कृष्ट पपुलर अवार्डमै चित्त बुझाउनु परेको थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook