हाम्रो समय

ट्युनिसियामा आतंकवादी हमलामा पर्यटकसहित २२ मारिए (फोटोफिचर)



प्रकाशित मिति: 2:40:23 pm, March 19, 2015



Tunisia attack (5)ट्युनीसियामा आतंकवादी हमलामा परि विभिन्न मुलुकका पर्यटकहरु सहित २२ जना मारिएका छन् । बन्दुकधारीले बुधबार राष्ट्रिय संग्रहालयमा प्रवेश गरि अन्धधुन्ध गोली चलाउँदा १७ विदेशी पर्यटकसहित २२ मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
Tunisia attack (6)सुरक्षाकर्मीले बन्दुकधारीको प्रतिकार गर्दा हमलाकारीको पनि मृत्यु भएको बताइएको छ ।
घटनामा परि मृत्यु भएका पर्यटकहरु जापान, इटाली, कोलोम्बीया, स्पेन, अष्ट्रेलिया, पोल्याण्ड र फ्रान्सका रहेका छन् ।
Tunisia attack (7)घटनामा परि मृत्यु भएका एक जना पर्यटक भने कुन देशका हुन् भन्ने अझै खुल्न नसकेको ट्युनिसियाका प्रधानमन्त्री हाबिब इसिदले बताएका छन् ।
Tunisia attack (8)बन्दुकधारी बेलायती मूलका रहेको पुष्टि भएको त्यसका विषयमा थप अध्ययन भइरहेको ट्युनिसिया सरकारले जनाएको छ ।







0 comments

प्रतिक्रिया दिनुश

Facebook