प्रतापलामाभए नेपाली तारा
काठमाडौं । प्रताप लामाले नेपाली सांगितिक रियालिटी शो
नेपाली तारा-३ कोउपाधि चुमेका छन् ।निर्णायकबाटप्राप्त
अंकमा दर्शकको भोटको आधारमानेपाली तारा ३ को
उपाधि लामालेप्राप्त गरेका हुन् ।

बिजेता लामा (बिचमा)
प्रतापलेएउटा बजाज डिस्कोभरमोटरसाइकलसहित २
लाख ५०हजाररुपैयाँ हात पारेका छन् भने तीनवटागीत
गाउने अवसर पाएका छन् ।
फाइनलका लागि सुरेश लामा, प्रताप लामा रदेबेसराई
छानिएका थिए ।देवेश फस्टरनरअपभएका छन् भने
सुरेशले तेस्रो स्थानमाचित्त बुझाउनु परेको छ ।
शुक्रबार भएको फाइनलमाउत्कृ ष्ट तीनप्रतियोगीलेआफ्नो
अन्तिम प्रदर्शनदिएका थिए ।अन्तिम १० मा पुगेका
प्रतियोगीहरुलेजनही ११ हजाररुपैयाँ पाउनुका साथै ‘टप
टेन’ एल्वममा गाउने अवसरपाउने आयोजकलेजनाएको
छ ।
‘नेपाली तारा ३’को यात्रागत भदौ १७ मा धरानबाटसुरु
भई नारायणगढ,बुटवल, पोखरा, भक्तपुरहुँदै काठमाडौं
आएको थियो

0 comments
प्रतिक्रिया दिनुश
Facebook