हाम्रो समय

पेट्रोलियम पदार्थकोभाउ बढ्यो

काठमाडौं, फागुन२२ - नेपाल आयलनिगमले शुक्रबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेलर मट्टितेलको भाउ बढाएको छ । निगमले पेट्रोल, डिजेलतथा मट्टितेलको भाउ प्रतिलिटर१ रुपैयाँबढाएको हो । बढेको भाउ अनुसार पेट्रोल प्रतिलिटर १सय १० रुपैयाँ तथा डिजेल रमट्टितेलप्रतिलिटर ८७ रुपैयाँ५० पैसा कायमभएको छ ।

स्वचालित मुल्य प्रणाली अनुसारअन्तर्राष्ट्रिय बजारमा भाउ बढेपछि नेपालमा पनि बढाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेलेजानकारी दिनुभयो । गएको असोजदेखि निगमले हरेक १५–१५ दिनमा अन्तर्राष्ट्रिय मुल्य अनुसारसमायोजन गर्दै आएको छ । असोजदेखि लगातारघटेको पेट्रोलको भाउ पहिलो पटक बढेको हो ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook