»
ह्यूग ज्याकम्यान अन्तिम पटक 'उलभरिन' बन्ने
ह्यूग ज्याकम्यान अन्तिम पटक 'उलभरिन' बन्ने

हलिउड अभिनेता ह्यूग ज्याकम्यानले ‘उलभरिन’को सिक्वलमा अन्तिम पटक अभिनय गर्ने जनाएका छन। उनले आफ्नो इन्टाग्राम खाताबाट सो कुरा सार्वजनिक गरेका हुन। उनी सन २०००मा पहिलो पटक ‘एक्स-म्यान’ फिल्ममा ‘उलभरीन’को भुमिकामा अभिनय गरेका थिए। त्यस यता उनी ६ पटक सो भूमिकामा देखिएका छन। ‘उलभरिन’को तेस्रो श्रृखंला सन् २०१७ मा रिलिज हुने बताइएको छ।
Labels:
0 comments
प्रतिक्रिया दिनुश
Facebook