हाम्रो समय

चिकित्सकको चरम लापरवाहीःपाठेघरभित्रै कैंची र कपडा

प्रकाशित मिति: 5:29:34 am, March 30, 2015 ओखलढुंगा – ओखलढुंगा सामुदायिक अस्पताल ‘मिसन’का चिकित्सकले उपचारमा चरम लापरबाही गरेको खुलेको छ । तलुवा ४ की २४ वर्षीया रञ्जना राईको पाठेघरमा चिकित्सकले कैं ची र कपडा छाडेका हुन् । तीन महिनाकी गर्भवती रञ्जनाको रक्तस्राव भएपछि गत फागुन ४ मा अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकको सल्लाहबमोजिम भोलिपल्ट उनको गर्भपतन गराइयो । चिकित्सकले पाठेघरभित्रै कपडा र कैंची छाडेका हुन् । दोस्रो पटक अस्पताल आउँदा पाठेघरबाट कैंची निकालिएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook