हाम्रो समय

सुन तोलमा ६ सय रुपैयाँ बढ्यो, चाँदीमा १० रुपैयाँ वृद्धि



प्रकाशित मिति: 12:48:03 pm, March 26, 2015
काठमाडौ, चैत १२-विहिबार सुन तोलामा ६ सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ५१ हजार आठ सय रुपैयाँ पुगेको छ । बुधबार सुन तोलामा ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार सुन तोलामा दुई सय रुपैयाँले वृद्धि भएको थियो ।
gold-dollar
विहिबार चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । बुधबार तोलको सात सय १५ रुपैयाँमा कारोबार भएको चाँदी विहिबार तोलामा १० रुपैयाँले बढेर सात सय २५ रुपैयाँमा कारोबार भएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook