आजको रशिफल हेनुहोस २०७१ चैत्र २५ गते बुधवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यवसायमा अल्झन देखा पर्नेछ। मनमा त्रास बढ्नेछ। महल्लवपूर्ण कार्यमा अवरोध आउनेछ। अध्ययनमा सफलता मिल्ने छ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सन्तानबाट सहयो मिल्ने छ। धार्मिक कार्यमा रुची बढ्नेछ। महल्लवपूर्ण व्यक्तिसँग भेट हुनेछ। राजनीतिक कार्यमा सफलता प्राप्त हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
व्यापार व्यवसायमा सुधार आउने छ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। विश्वास गरेका व्यक्तिबाट धोका हुने देखिन्छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
वैदेशिक व्यापारमा सुधार आउनेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। यात्राको हुनेछ। नेत्रसमस्या बढ्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा हर्ष बढ्ने छ। सामाजिक कार्यमा बृद्धिहुनेछ। शैक्षिक क्षेत्रको लगानी फलदाइ रहनेछ। शारिरीक शुख प्राप्त हुनेछ। दिनशुभ रहनेछ ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तको सहयोग मिल्ने छ। पारिवारिक सम्बन्ध सुध्रिने छ। स्वास्थ्यमा सुधार आउने छ। धार्मिक कार्यमा उत्साह बढ्ने छ ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
ठेक्कापट्टाको कार्यमा आम्दानी हुनेछ। अध्ययनअध्यापनमा रुची बढ्नेछ। मानसिक तनाब कायमै रहने छ। इष्टमित्रको सहयोग मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सन्तान सहयोग प्राप्तहुनेछ। कला साहित्यबाट आयआर्जन बढ्नेछ। मानसिक तनाब बढ्नेछ। राजनीतिमा सफलता मिल्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आकस्मिक धन प्राप्ति हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। मित्रकोसहयोग प्राप्त हुनेछ। अध्ययनमा सुधार आउनेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यवसायीक योजना बन्नेछन्। स्वास्थ्यमा समस्या देखापर्नेछ। मनमा खिन्नता बढ्नेछ। सम्मान प्राप्तहुनेछ। धनक्षय हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
धार्मिक क्षेत्रमा रुची बढ्नेछ। अध्यापनमा अबरोध आउनेछ। कफको समस्या बढ्नेछ। पारिवारिक सुखप्राप्ति हुनेछ। घरेलु समस्या बढ्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मनोरन्जमा मनजानेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। धन आर्जन हुनेछ। दीनको पूर्वाद्र्ध शुभ रहनेछ। मनप्रशन्न रहनेछ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook