हाम्रो समय

अब भारतको पुणेमा पनि पशुपतिनाथ मन्दिर बनाइने




नयाँ पत्रिका दैनिकमा समाचार छ ।एक भारतीय नागरिकले आफ्नो भूमिमा पशुपतिनाथको नक्कली मन्दिर बनाउन गरेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोष पनि सकरात्मक छ ।  कोषका पदाधिकारी चाँडै भारतको महाराष्ट्र जाँदै छन् ।
महाराष्ट्र पुणृका एक नागरिकले २० हेक्टर जमिन कोषलाई दान दिने र त्यसमै पशुपतिनाथको जस्तै मन्दिर बनाउन प्रस्ताव गरेका छन् । जसमा कोषका पदाधिकारी सकरात्मक देखिएका छन् ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook