हाम्रो समय

आजदेखि लोडसेडिङ कम, नयाँ तालिका लागू हुने,


 4th April 2015 | २१ चैत्र २०७१
काठमाडौं :  नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि नयाँ लोडसेडिङ तालिका लागू गरेको छ। नदीहरुमा जलस्तर घट्ने क्रम रहेता पनि सूर्यास्तको समय परिवर्तन तथा कुलेखानी जलाशयको पानी सन्चितीसमेत अनुकूल रहेको भन्दै शनिबारदेखि तालिका परिवर्तन गरिएको प्राधिकरणले जनाएको छ।

परिवर्तित तालिका अनुसार हप्ताको चार दिन नौ घण्टा, दुई दिन आठ घण्टा र एक दिन साढे सात घण्टा बत्ती जानेछ। यस्तो छ तालिका-

0 comments

प्रतिक्रिया दिनुश

Facebook