हाम्रो समय

क्रिकेट खेल्दै गर्दा पाकिस्तानमा क्याप्टेनमाथि गोली प्रहार गरी हत्या





एजेन्सी । नेपालसन्देश डटकमले लेखेको छ ।पाकिस्तानको लरखलाज क्षेत्रको ममोड तहसीलमा अज्ञात समुहले क्रिकेटरलाई गोली हानि हत्या गरेका छन् ।
पाकिस्तान तथा अफगानिस्तानको सिमा क्षेत्र नजिक यो घटना भएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार तैयब खान लरखलाजो क्रिकेट ग्राउण्डमा भइरहेको क्रिकेट प्रतियोगितामा आफ्नो टिमका कप्तान रहेका उनीमाथी गोली प्रहार भएको हो ।
खेल जित्न १० रनको आवस्यकता भएको अवस्थामा उनीमाथि अन्धाधुन्ध गोली प्रहार भएको हो । स्थानिय प्रशासनले घटनाको छानविन गरिरहेको जनाएको छ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook