]लौ नेपाली फे रि ताली बजाउनुस्, मोदीले भने: बुद्ध भारतमा जन्मेका हुन्
[image_0
भारतीय राजनीतिमा अमिट छाप छाड्दै प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको वाहवाही त्यतिखेर भयो जतिखेर उनले छिमेकी मुलुकहरुसँग सामिप्यता बढाए। नेपाल भ्रमणमा पहिलोपटक आउँदा मोदीले अप्रत्यासितरुपमा भने, 'यो गौतम बुद्ध
जन्मेको मुलुक हो।
उनले नेपाल शान्ति भूमि भएको व्याख्या गरिरहँदा व्यवस्थापिका संसद गड्गडाहट
सहित ताली गुञ्जिएको थियो। नेपालीको भारत विरोधी 'मूड' बुझेका मोदीले नेपालीलाई मख्ख पार्न यो भन्दा बढी के नै बोल्नुपर्थ्यो र! नतमस्तकभएका नेपाली नेताले मोदीको तारिफ खुलेरै गरे। बुद्ध नेपालमा जन्मेका हुन भन्दै 'मुभमेन्ट' चलाउनेहरु नाजवाफ भएत्यो भाषणले।
तर,
ठाउँ अनुसार बोल्ने मोदीको बोली फे रिएको छ। आज उनले जर्मनीमा जे बोले त्यो नेपालमा बोलेको भाषणको ठीकविपरित रह्यो। हेर्नुस् उनका दुई मन्तव्य :
युरोप यात्रामा रहेका मोदीले आज जर्मन चान्सलर एन्जेला मार्केलसँगै पत्रकार
सम्मेलनमा उनले भगवान गौतम बुद्ध भारतमा जन्मेको सगौरव व्याख्या गरे। महात्मा गान्धी र गौतमबुद्ध जन्मेको मुलुक भन्दै उनले भारतलाई राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यता मिल्नुपर्ने दाबी गरे। यसका लागि ७० वर्ष कुर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था रहेकोसमेत व्याख्या गरे। शान्तिको संस्कार भएको मुलुकलाई स्थायी सदस्य बनाउन उनले युरोपमा 'लबी' गरिरहेका छन्।
राष्ट्रिय स्वार्थका लागि उनले मन्तव्य दिनु सामान्य भए पनि नेपाल आउँदा एउटा र युरोप जाँदा ठीक विपरित बोल्नु उनको रणनीति हो या झुक्किएका हुन् ?

0 comments
प्रतिक्रिया दिनुश
Facebook