हाम्रो समय

'दिलवाले'कालागि काजोलले लिन पाँच करोड

करिब पाँच वर्षको अन्तराल पछि काजोलले फे री फिल्म खेल्न लागेको भन्ने कुराले के ही समय अगाडी मिडिया राम्रो चर्चा पायो। यसका साथै उनले शाहरूख खानसँग रोमान्स गर्दै पुनरागमनगर्ने लागेको भन्ने खबरले शाहरूख- काजोलका फ्यानमा उत्साह संचार गराइदियो। काजोल रोहित शेट्टीको निर्देशनमा बन्न लागेको फिल्म ‘दिलवाले’मा अभिनय गर्दैछिन जसको हाल धमाधम छायाँकन भइरहेको छ।

काजोलले कम्ब्याक फिल्मका लागि हाल चलिरहेका बलिउड अभिनेत्रीहरुको हाराहारी मै पारिश्रमिक लिएकी छन्। ‘दिलवाले’का लागि उनले पाँच करोड भारू लिएकी छन्। कटरिना, करिना, कं गनाले पनि यही हाराहारीमा पारिश्रमिक बुझ्ने गर्छन। काजोलले पाएको यो पैसाले उनको स्टारभ्यालु अझै पनि उस्तै रहेको देखाएको छ। केही समय पहिले उनी तथा शाहरूख खान अभिनित ‘दिलवाले दुल्हनिया ले जाएँगे’ले सार्वजनिक प्रर्दशनको एकहजारहप्ता मनाउँदै किर्तिमान कायम गरेको थियो।

0 comments

प्रतिक्रिया दिनुश

Facebook