हाम्रो समय

आजको राशिफल (२०७२ वैशाख १ गते) नयाँ वर्षमा सबैको मंगल होस !

                 
 मेष राशि – मान बढ्नेछ, अर्थ लाभ हुने
     
 बृष राशि – धर्म बढ्ने, कार्य सफल
     
   मिथुन राशि – अपव्यय, खर्च बढ्नेछ
       
   कर्कट राशि – हर्ष बढ्ने, प्रैम सम्बन्ध गाँसिनेछ
       

   सिंह राशि – बाधा हट्ने, कान्ति छाउने
       
 कन्या राशि – बुद्धि र मित्र बढुने
     
  तुला राशि – सुरुमा तनाव, पछि समस्याको हल पनि भेटिने
       
बृश्चिक राशि – सुरुमा जोश बढ्ने, पछि आलस्यता आउने
       
 धनु राशि – धर्न खर्च हुने भए पनि पराक्रम भने बढुनेछ
       

मकर राशि – मनोबल बढ्ने, सुन्दरतामा निकार आउनेछ
       
कुम्भ राशि – सुरुमा कार्य अबरोध, उत्तराद्र्धमा चौतर्फी सफलता
       
मिन राशि – सुरुमा लाभ भए पनि फेरि घाटा हुनेछ ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook