हाम्रो समय

विराटका लागि आइपिएल उद्घाटनमा अनुष्काको प्रस्तुति



एजेन्सी मुम्बई, चैत १८

आगमी अप्रिल ७ देखि सुरु हुने इण्डियन प्रिमियर लिग(आइपिएल)को उदघाट्न समारोहमा बलिउड अभिनेत्री अनुष्का शर्माले विशेष प्रस्तुति दिने भएकी छन्।
कोलकत्तामा हुने उद्घाटन समारोहमा अभिनेता वरुण धवन र ऋतिक रोशनको समेत प्रस्तुति रहने बताइएको छ।
यसअघि विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले अष्ट्रेलियासँगको हारमा अनुष्काका प्रेमी विराट कोहलीले १ रनमात्र बनाएपछि कतिपयले अनुष्काका आलोचना गरेका थिए।
आइपिएलमा कोहलीले रोयल च्यानलर्स बैंगलोर टिमको कप्तानी सम्हाल्ने छन्।

0 comments

प्रतिक्रिया दिनुश

Facebook