बुद्धिजीवीहरुले अनसन बसेर जनताको सेन्टिमेन्ट भड्काए : उद्योग मन्त्री बस्नेत
| 4th April 2015 | २१ चैत्र २०७१
काठमाडौँ : उद्योग मन्त्री महेश बस्नेतले बुद्धिजीवीका नाममा रुढिवादी सोच भएका मानिसहरुका कारण देशको विकास हुन नसकेको आरोप लगाएका छन्।
रफत संचार क्लबमा आयोजित डोलेश्वरका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले देशमा भएका बुद्धिजीवीहरु नयाँँ कामको विरोध गर्ने, जनताको सेन्टिमेन्ट भड्काउन अनसन बस्ने जस्ता कार्यका कारण देश विकास हुन नसकेको बताए।
आफूलाई राष्ट्रवादी भन्ने कथित बुद्धिजिबी भन्नेहरुले देशमा नयाँ कुरा हुन नदिने र राष्ट्रको सम्वृद्धि हुन नदिने कार्य गरिरहेको उनको आरोप थियो।
0 comments
प्रतिक्रिया दिनुश
Facebook