हाम्रो समय

खुकुरी बोकेर कालापानी जान लाग्दा केभी राजनलेथर्काए'

'

२०७२ असार ३१ गते १५:१५ मा प्रकाशित



३१ असार,काठमाडौं ।एमाले फुटेरनेकपा माले गठन

भएपछि अनेरास्ववियूकाअध्यक्ष योगेश भट्टराई र

महासचिव रविन्द्र अधिकारी दुबैमालेतिरलागेकाथिए ।

भट्टराईले नेतृत्वगरेको मालेनिकटअनेरास्ववियू त्यतिबेला

आक्रामक रुपले सक्रियथियो ।

अनेरास्वियुका विभिन्न गतिविधिमध्येकाठमाडौं-कालापानी

मार्च पनिएक थियो ।अखिलको नेतृत्वमा ५७जनाको

टोलीले कालापानी पुगेरखुकुरी नचाएका थिए ।त्यो

घटनाक्रमलाई यसरी सम्झिन्छन् हालएमालेसचिव रहेका

भट्टराई :

तत्कालीन संसदमा दार्चुलाका सांसद प्रेमसिंह धामीले

पहिलोपटक कालापानीको मुद्दाउठाउनुभएको थियो ।

त्यसपछि मिडियामा आयोर यो राष्ट्रिय मुद्दा बन्न गयो ।पछि

यो विषयमा अध्ययनगर्न एउटा संसदीय टोलीनै बनाइयो ।

संसदीय टोलीको स्थलगत अध्ययनले लिपुलेकभन्दा धेरै

पश्चिममा पर्ने लिम्पियाधुरा नेपालकोअन्तिम सीमाना हो र

त्यहाँबाटनिस्किने सानोनदी नैकालीनदी हो भन्नेनिस्कर्ष

निकालेको थियो ।

सुगौली सन्धीमा नेपालकोसीमानापूर्वमामेचीदेखि

पश्चिममा काली भनिएको छ । लिपुलेकदेखि

लिम्पुयाधुरासम्मको भूभागलाई बोलिचालीमा कालापानी

भनिन्छ ।

सन् १९६२माइन्डिया र चीनको युद्धहुँदा इन्डियनसेना

पराजित भएरपछि हट्दै आएका थिए ।उनीहरुलाई सेल्टर

लिन उपयुक्त ठाउँ चाहिएकोथियो ।त्यो विकटएरियामा

उनीहरुलाई सम्म जमीनचाहिएको थियो ।कालापानी क्षेत्र

त्यो ठाउँमाबस्नकालागि सबैभन्दा राम्रो थियो ।त्यतिबेला

मालपोत तिर्थे भन्ने कुरा भैरव रिसालले आफ्नो किताबमा

लेखेका छन् ।

त्योबेला इन्डियालेराजा महेन्द्रलाई अप्ठेरो पारिरहेको

थियो ।इन्डियनलेमहेन्द्रलाई प्रो-चाइनिज भन्थे ।

इन्डियालाई खुशी पार्नका लागि त्यो जमीन अघोषित रुपमा

महेन्द्रले बकसदिएको हुनसक्ने हामीले विश्लेषण गरेका

थियाैं।

त्यतिबेला हामी एमाले फुटेर बनेको मालेको भातृ संगठन

अनेरास्ववियूमा थियौं ।मअध्यक्ष थिएँ ररविन्द्र

अधिकारीजी महासचिव हुनुहुन्थ्यो ।कालापानीको विषय

चर्के पछि हामीलेथुप्रै विज्ञहरुसित छलफलचलायौं।

सिमाविद् बुद्धिनारायणश्रेष्ठदेखि दार्चुलामाकाम गरेका

पुराना सरकारी कर्मचारी भैरव रिसालसित समेत छलफल

गरेपछि के निस्कर्षमा पुग्यौं भने १९ हजार ६सयहेक्टरको

कालापानी नेपाली भूमि नैहो ।सन् १९६५ देखि त्यो

भूभाग भारतीयसेनाले कब्जा गरेकोहो ।

केभी राजनले धम्क्याए

सबै तथ्य-प्रमाणहरु के लाइसके पछि हामी कालापानीबाट

भारतीय सेनालाई हटाउनदबाव अभियान चलाउने

निस्कर्षमा पुग्यौं ।त्यसपछि बैठक बसेरकाठमाडौंदेखि

कालापानीसम्म मार्च गर्ने योजना बनाइयो । मार्चमा

जानुअघि हामी भारतीयदूतावासमाज्ञापनपत्र बुझाउन

गएका थियौं।

केभी राजनत्यतिबेला भारतीय राजदूत थिए ।हामीले

उनलाई भेटेरज्ञापनपत्र दियौं ।ज्ञापनपत्रमा हामीले

कालापानी नेपालको हो भन्दैभारतीय सेनालाई फिर्ता गर्न

माग राखेकाथियौं ।हामीले ज्ञापनपत्र बुझाइसके पछि उनले

आँखा राता पारे ।मैले हामी कालापानीमार्चमाजान

लागेकोकुरा सुनाएँ ।

त्यतिबेला भारतकोदृष्टिकोण हामीप्रति राम्रो थिएन।

किनभने हामीले भारतसितकोमहाकाली सन्धीको

विषयलाई लिएर एमाले पार्टी नैफुटाएका थियौं ।

हामीसितकोभेटमा के भी राजननिकै छुद्र रुपमा प्रस्तुतभए

।हामीलेआफ्ना कुरा राखेपछि उनलेधम्याएकोशैलीमा

भने,‘तपाईंहरु -कालापानी) गएर उफ्रिँदैमा के हुन्छ ?

दुःख मात्र पाउनुहुनेछ ।’

उनीसित लामैडिस्कसन चल्यो ।उनलेयो पनि भने,

‘तपाईंहरुका नेतामिलिसके का छन्, तपाईंहरुले फुर्ति गर्नु

बेकार छ ।यतिठूलोदेशसितकुम ठोक्नखोज्दाके हुन्छ

सोच्नुहोला।’

हामीले भन्यौं, ‘हाम्रोदेश सानो छ, तरहाम्रो स्वाभिमान

सानो छैन।’ उनलेकुटिलहाँसो हाँस्दै भने, ‘ठीक छ,

आफ्ना नेताहरुलाई गएरभन्नुस् ।हाम्रो नेगोसिएसन

उहाँहरुसित हुन्छ ।’

खुकुरी बोके र कालापानीतिर

कालापानी मार्चमा जानुअघि हामीले नेपालका कतिठाउँमा

कहिलेदेखि सीमा मिचिएको छ भनेरनक्सा नैसार्वजनिक

गर्‍यौं ।त्यतिबेला मिडियाहरु कमथिए ।जति थिए,

तिनीहरुलेहामीलाई राम्रो साथ दिए ।

हाम्रोटोलीमा५७ जना थियौं । संगठनकानेतादेखि

पत्रकारसम्म।के ही बाटो देखाउने साथीहरु पनि थिए ।धेरै

साथीहरुलेखुकुरी,लाठी बोक्नुभएको थियो, कालापानीमा

प्रदर्शनगर्ने उद्देश्यका साथ ।

पार्टीका नेताहरुलेहामीलाई बिदा गर्नुभयो ।यहाँबाट

फुक्लेसम्म गाडीमा पुगियो। फुक्लेबाटपैदा हिड्यौं ।चार

दिन लगातार बिहान ५गतेदेखि बेलुकी ६ बजेसम्म हिँड्यौं

।खाने सामल,ओढ्ने ओछ्याउने सबै बोके का थियौं ।

बाटोमै पकाएरखान्थ्यौं ।बाटोमै ओढार जस्तो बनाएर

सुत्थ्यौं ।

महाकालीको किनारैकिनारबाटो एकदमसाँघुरो थियो।

खुट्टा लर्बरियो भने सिधै महाकालीमाखसिने ।बस्ती

भएका ठाउँहरुमा पुग्दा कार्यक्रम गथ्र्यौं ।भाषणगर्थ्यौ ।

आफूहरु आउनुको कारण बताउँथ्यौं ।स्थानीयजनता

खुशी हुन्थे ।

भारतले नेपाली कमाण्डरपठायो

दार्चुलाभन्दामाथि एक दिनको यात्रा गरेपछि इन्डियन

साइडबाटहामीलाई हेलिकोप्टरमार्फ त् निगरानीगर्न

थालिएको थियो। भारतीयहरुले नजिक-नजिक हेलिकोप्टर

घुमाएर हामीलाई आतंकितबनाउनखोजेका थिए ।

चारदिनको पैदल यात्रापछि हामी कालापानीक्षेत्रमा भारतीय

क्याम्पराखिएकोस्थाननजिकै पुग्यौं ।त्यहाँकोआर्मी

चिफहामीलाई भेट्नआए ।उनलेअगाडि नबढ्नअनुरोध

गरे।

भारतीय पक्षले कू टिलतापूर्वक आफ्नासेनाका नेपाली

कमाण्डरलाई हामीसित कुरा गर्न पठाएकोथियो ।हामीले

उनैलाई ज्ञापनपत्र दियौं ।उनले अगाडि नबढ्न भनेपछि

हामीत्यहीँरोकियौं ।

त्यो ठाउँ भारतीयसेनाको क्याम्पबाटदुई सयमिटरजति

मात्रै वरथियो। साथीहरुलेभारतीय सेनाकासेल्टरर

बंकरहरुको फोटो खिचे ।हातमा लाठी खुकुरी नचाए ।

भाषण-शाषण भयो ।

हामीत्यहाँ युद्धलड्न गएकाथिएनौं ।त्यसैलेबलपूर्वक

अगाडि बढ्ने कुरा भएन। तैपनि भारतीयसेनालाई एक

किसिमको थ्रेटचाहिँ भयो ।कम्तिमा हामीले आफ्नो

भूमिमाथि दाबी गर्‍यौं ।यतिगरेर हामीफर्कि यौं ।

गिरिजालेभनेःनत्र भारतैजान्न

हाम्रोपैदल मार्चले राष्ट्रकै ध्यानाकर्षण गर्न सफलभयो ।

राष्ट्रियताको तरंग फैलियो । सरकारपनि दबावमा पर्‍यो।

त्यतिबेला विदेशबाटफर्किँ दा गिरिजाप्रसाद कोइरालाले

एयरपोर्टमैबोलेकाथिए । उनले ‘लिम्पियाधुरा सीमाना हो

रकालापानीनेपालको भूभाग हो’ भनेरप्रष्ट शब्दमाभनेका

थिए । गिरिजाले यो पनिभने, ‘कालापानीनेपाललाई

फर्काउँदैनभने म इन्डियाकोभिजिटनैगर्दिँन।’ तर,

उनको अठोटधेरै समयटिके न ।

दार्जीलिङ देऊ न त

हामीजति कमजोरभए पनि चीन रइन्डियाको बीचमा

भएकाले त्यत्तिकै महत्वपूर्ण छौं ।नेपालले अहिलेयुद्धलडेर

कुनै भूभाग जित्नसक्दैन। त्यसैले कू टनीतिक पहलगर्नुको

विकल्प छैन ।हामी ज्यादा दक्षिण ढल्के काले नैचीनपनि

बिच्किएको छ ।

भारतसितहामीले नयाँ ढंगले कुटनीतिक लविङ गर्न सक्छौं

।यदि लिपुलेक छाड्दैनभने त्यसको साटो हामीलाई

दार्जीलिङ देऊ न तभन्न सक्छाैं ।

जमीनसाटासाटगर्ने ट्रेण्ड दुनियाँमाचलेको छ । त्यसमाथि

दार्जीलिङ त पहिले हाम्रै भूमि थियो ।यदि लिपुलेक लिएर

दार्जीलिङ दिन्छ भने हामी खुशीसाथ तयारहुनुपर्छ ।

प्रस्तुतीः चिरञ्जीवी पौडेल

अनलाइनखबरको एन्ड्रो इडएपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं

हामीसंग फे सबुक र ट्वीटरमार्फ त् पनि जोडिन सक्नुहुन्छ।

0 comments

प्रतिक्रिया दिनुश

Facebook