भारतबाट पाकिस्तान अलग्गिएजस्तैमधेस अलग्गिने चेतावनी वीरगन्ज:संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालेमधेशमा अबकोआन्दोलनछु टटै राष्ट्रकालागि हुने चेतावनी दिएको छ ।
विहीबारवीरगन्जमा मोर्चाले गरिएकोसंविधानकोप्रारम्भिक मस्यौदाको विरोधसभामा मधेशीमोर्चामा आबद्ध चारवटै मधेसी दलका शीर्ष नेताहरुले १६ बुँदे सहमति गरेका चार दलले मधेसविरोधीसंविधानबनाउने षड्यन्त्र गरेकाले अबकोआन्दोलनअलग राष्ट्रका लागि हुने चेतावनीदिएका हुन् ।
मधेसी दलका नेताहरुले यस्तै रबैया भए मुलुकमा स्वराज र जातीयआन्दोलनशुरु हुने रमधेसले काठमाण्डौसँगको नाता तोडनबताएका छन् ।
विरोधसभामाबोल्दै तरार्इ मधेससद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवलेमोर्चाकोअबकोआन्दोलनछु ट्टै राज्यका लागि हुने चेतावनीदिए ।
'अब मधेसी जनताको दिमागमा मधेलार्इ छुटटै देश बनाउनु पर्छ भन्ने सोचपलाउनथालिसके को छ',उनले भने, 'यदि अहिलेकै मस्यौदाका आधारमा संविधान जारीभए मधेसवादीदलहरुले पनि यही विकल्प रोज्न बाध्यहुने छन् ।'
चारदलबीचको१६ बुँदे सम्झौता सत्ता स्वार्थकालागि मात्र गरिएको उनको आरोप थियो ।'१६ बुदे सम्झौता मधेसीका लागि धोका हो'उनले भने, 'योअपवित्र रप्रतिगमनकारी सम्झौता हो ।'
विगतमा मधेसी दलसँग भएको ८ बुदे सम्झौता अहिलेको मस्यौदामानसमेटिएको भन्दै सभासद समेत रहेका यादवले चारदलकानेतालेबनाउने संविधानमा मधेसरमधेसीको अधिकारनसमेटिने ठोकुवागरे।
कांग्रेस,एमाले, एमाओवादी र तिनका पछि लागेका केही मधेसी दलका नेताहरुलाई मधेसबाट जनतालेलखेटनुपर्ने बेला आइसके को उनको भनाइ थियो ।
सदभावना पार्टीकाके न्द्रीय सहअध्यक्ष एवम् सभासद लक्ष्मणलाल कर्णले अब बन्ने संविधानमा मधेसीका हकाधिकार सम्बोधन नरिए मधेसलेकाठमाडौंसँगको नाता तोड्ने चेतावनीदिए ।
'सर्वोच्चको फैसलागर्ने न्यायधीश गिरिशचन्द्र लाल,मधेसी भएकै कारण तीनदलका पहाडीया नेताहरुले मान्दैनौ भनेका हुन्', १६ बुँदे सम्झौताकार्यान्वयन नगर्न लागि सर्वोच्च अदालतले गरेकोफै सला मान्दैनौ भनेरठूलातीन दलका नेतालेदिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सहअध्यक्ष कर्णले भने,'यदि उनीहरुलेफै सला मानेनन् भने भोलिकादिनमा पहाडीया न्यायाधीशलेगरेको फै सलामधेशी जनताले पनि मान्दैनन् ।'
'जुन दिनन्यायाधीशगिरिशचन्द्र लालमाथि महाअभियोग लाग्छ', उनलेभने,'त्यहीदिनदेखि हामीलेमधेसमा पहाडीया नेता छिर्न दिन्नौं ।' चारदललेगरेको १६बुँदे सम्झौता के वल सत्ता साझेदारीकालागि मात्र गरिएको भन्दै सह-अध्यक्ष कर्णलेअहिलेको मस्यौदा मधेसविरोधी रहेको बताए ।
संघीय समाजवादी फोरम नेपालकाके न्द्रिय उपाध्यक्ष एवम् सभासद लालबाबु राउत गद्धीलेनयाँ संविधानले मधेसीप्रतिको विभेद अन्त्यनगरे भारतबाटपाकिस्तान अलग भएजस्तै नेपालकोपनि हालत त्यस्तैहुने चेतावनी दिए । कांग्रेस,एमालेले मधेसर परिवर्तनविरोधीसंविधान जारी गर्ने षडयन्त्र गरिहरेकोआरोप उनले लगाए ।
'चारदलबीचको १६ बुँदे सहमति के वल सत्ता साझेदारीका लागि मात्र हो',उनले भने,'त्यसैले उनीहरुलेफास्ट ट्रयाकको नाममाहतारहतारमामधेसविरोधी संविधान बनाउने षड्यन्त्र गरिरहेका छन्।'
तराईमधेश लोकतान्त्रिक पार्टीकासह-महामन्त्री जितेन्द्र सोनलले पनि विगतमामधेसी दलसँग गरिएको ८ बुँदे सम्झौता अबको संविधानमासमेटिएनभने मधेसले काठमाण्डौसँगको सम्बन्धतोड्ने चेतावनी दिए ।
चारदलका नेतालार्इ चेतावनी दिदै नेता सोनललेभने, ‘यदि तिमीहरुले आमाको दूधखाएका छौ भने अहिलेकै मस्यौदाको आधारमा संविधानबनाएरदेखाउ।'
'पहाडीदलका नेताहरुले मधेसप्रतिको रवैया नसुधारे मधेसका हरेक जिल्लामा गौरकाण्ड दोहोरिन सक्छ', उनले थपे ।यदि अहिलेकै मस्यौदाका आधारमा संविधानबने मधेसीहरु खसशासकहरुको दासनबन्ने उनको भनाइ थियो ।
कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशीमोर्चामाआबद्ध तरार्इ मधेस राष्ट्रिय सदभावना पार्टी,संघीयसमाजवादी फोरमनेपाल, सदभावना पार्टी रतमलोपाका पर्सा,बारार रौतहटकानेता कार्यकर्ताहरुको सहभागिता थियो
हाम्रो समय
छुटटै राष्ट्रका लागि मधेसमा मोर्चाकोआन्दोलन
0 comments
प्रतिक्रिया दिनुश
Facebook