युनिटीका सञ्चालकक्षेत्री दाजुभाइ भारतबाट पक्राउ
काठमाडौं :युनिटी लाइफएस्योरेन्सका सञ्चालक दाजुभाइ कृष्ण क्षेत्री रविष्णु क्षेत्रीलाई प्रहरीलेभारतबाटपक्राउगरेको छ ।
नेट्वर्कि ङ व्यावसायको नाममा करोडौंठगी गरेका दर्जनौं उजुरी परेका उनीहरुलाई महानगरीयअपराधमहाशाखाको टोलीले कन्चनपुरस्थित नेपाल–भारत सीमाक्षेत्रको गड्डा चौकीबाट पक्राउगरीकाठमाडौं ल्याएको हो ।
युनिटी लाइफको नाममा करोडौंठगी गरेको अभियोगमा प्रहरीलेउनीहरुलाई खोजीकोसूचीमाराखेको थियो ।
प्रहरीलेमहानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार अपरान्ह५ बजेक्षेत्री दाजुभाइलाई सार्वजनिक गर्न पत्रकार सम्मेलनगर्दैछ ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook