ग्यास्ट्रिक के हो? यसबाट बंच्ने उपायके होला ? जानिराखौ
पेट दुख्ने,पोल्ने,अम्लपित्त बढ्ने आदि लक्षणयुक्त
समस्याकोचिकित्सकीय नाम ग्यास्ट्राइटिस हो।
छातीर पेटको बीचको खाल्टोवरिपरि दुख्नु,पेट
पोल्नु,भोक हराउनु,अम्लपित बढ्नु, मुख बिग्रिनु,
पेट भारी हुनु,आपन वायुबढ्नु, रिंगटा लाग्नु, टाउको
दुख्नु,पेटफु ल्नु गयास्ट्रिकका लक्षण हुन्।त्यसैगरी
ग्यास्ट्रिकमा वाकवाकी लाग्ने,वान्ता हुने,ढ्याउ-
ढ्याउआउनु, वान्तामा रगतदेखिने,कालो दिसा
आउने,खाना नपच्ने,पेटहुडेल्ने,तौल कमहुने
लक्षणदेखिन्छ।
आमाशयका भित्तामा भएको इन्फ्लायिसन(सुन्निएर
रातोतातो भएरदुख्ने समस्या) भने आमाशयका
भित्ताको श्लेष्मझिल्ली च्यातिएर घाउभएको
अवस्थालाई भने ग्यास्ट्रिक अल्सरभनिन्छ।
ग्यास्ट्रिककोप्रारम्भिक अवस्था हो भने अल्सर
त्यसैको विकराल रूपहो।
ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ /जीर्ण गरेरदुई
समूहमाबाँडिएको छ।तीव्र ग्यास्ट्राइटिस पेटका
भित्ताहरूमा भएकाकोषहरूका लागी हानी गर्ने
पदार्थहरूको सेवनलेगर्दा हुन्छ। यी पदार्थहरूमा,
दुखाइ कमगर्ने औषधी(एस्पि्रन,बु्रफे न,
निम्स, नेप्प्रोक्सिन) जस्ताऔषधी, विषसेवन,
मसला, खुर्सानी र नुन ज्यादा हालेको खानेकुरा,
जाँड-रक्सी, कोकिनजस्ता मादकपदार्थ पर्दछ।
आमाशयमा एच. पाइलोरिक लगायत अन्य
ब्याक्ट्रेरिया, भाइरस,कृ मिवा फं गसको संक्रमणले
पनि हुने गर्छ।
जीर्ण ग्यास्ट्राइटिस रोग हाम्रोजीवनशैली खानपान,
शैली मानसिकता रशरीरकोप्रकृ तिसँग जोडिएको छ।
जथाभावीखानपानले पनिग्यास्ट्रिक बढाउँछ।
अनियमित जीवनशैली जस्तै भोक लागेको बेलामा
नखाने,भोकभन्दा ज्यादा खाने, खानानिश्चित
समयमानखाने, पचाउन कठिन हुने खाना खाएपछि
तत्कालैसुत्ने रशारीरिक श्रमगरेलगत्तै खानेहरूमा
यो रोग ज्यादा देखिएको छ।व्यस्तता र भागदौडले
भरिएको जीवनज्यूँनेहरू, मानसिक तनावको
चपेटामा परेकाहरू, मनोरञ्जननगर्नेहरू,भय,चिन्ता,
शोक उदासिनता रअनिद्राकारोगी, शारीरिक श्रम वा
व्यायामनगर्नेहरू पनि योरोगका सिकारहुन्छन्।
लामोसमयसम्म जँाड-रक्सी,चिया,
कफी,कार्बनिक पेय कोक,पेप्सी आदि खानेहरूमा
पनि यो रोग ज्यादा देखिएको छ।ग्यास्ट्राइटिस
आत्मघाती प्रतिरक्षा प्रणालीको कारणले पनियोरोग
हुने गर्छ।यसैगरी पेटको अपरेसनकलेजो, मिर्गौला,
फियो तथा आन्द्राका रोग,एचआइभी/एड्स रविशेष
मानसिक रोगावस्थामा पनिदेखा पर्छ।
जटिलताहरूः
–योरोगको समयमा नैउपचारनभए ग्यास्ट्रिक
अल्सरतथा क्यान्सर हुन सक्छ।अल्सरहुँदा
बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा
पर्छ।यसैगरी भिटामिनबी-१२को अवशोषणमा
चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस
रक्तअल्पता,स्नायु तथा नाडीहरूको क्षय, अन्ननली
सुन्निनु, दमबड्ने,मुखमा घाउखटिरा आइरहने,
आन्द्रामा घाउहुने, खानाको पाचन रअवशोषण
सुचारु नहुने रमलनिष्कासनमाजटिलता आई
कब्जियतका लक्षण देखा पर्न सक्छन।
उपचारः
–ग्यास्ट्राइटिसधेरै कारणलेहुने रोग हो।तीव्र
ग्यास्ट्राइटिससमयमैउपचारहुनसके रोग जीर्ण
हुनबाटबचाई यसका अन्य जोखिम निवारण गर्न
सकिन्छ।तसर्थः चिकित्सकको निगरानीमा रोगको
निदा तथाउपचारगर्नतिरलागौं। दीर्घ/जीर्ण
ग्यास्ट्राइटिसकोठूलोहिस्सा जीवनशैलीसँग
सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त
जरुरी छ।जीवनशैली परिवर्तनभनेको भोजन,
व्यायाम, विश्राम,विचार रव्यवहारलाई स्वस्थमैत्री
हुने गरीसमायोजन गर्नु हो।
हानिकारक मानिएकाखाना छाडेर रेसा रचोकरयुक्त
खस्रामोटाखानेकुराहरू, साग-सब्जी,सलाद-
फलफू लर अंकुरित अन्न, फलकोरस, ताजा मोही,
लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी छ।
त्यसैगरी फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ,
स्ट्रबेरी,मेवा,लसुन,प्याज, हिङ,जीराजस्ता खाद्य
पदार्थलाई भोजनमा समावेश गरौं।पानी प्रशस्त
पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडलेआमाशयलाई
हानीपुर्या उन पाउँदैन।
व्यायामतथा प्राकृ तिक उपचारः
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण
व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य
नमस्कारजस्ताव्यायामग्यास्ट्राइटिसमाउपयोगी
हुन्छन्।
२) बज्रासन,पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र,
भुजंग, उदारकर्श र धनुराशन, ताडाशन,
त्रियकताडाशनजस्ताआसनविधि,अनुलोमविलोम,
शीतली,सित्करी, वामनासिका श्वासनजस्ता
विधिलेपनियस रोगमा फाइदा पुर्यााउँछन्, तर
रोगको अवस्था गम्भीरछ भने यी विधिहरू पालना
गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ।
३) जलनेती (नाककोसफाइ) कुन्जल(पेटको
सफाइ),एनिमा (ठूलोआन्द्राको सफाइ),
शंखप्रक्षालन (सम्पूर्ण पाचनप्रणालीको सफाइ)
जस्ता उपचारपद्धतिलेग्यास्ट्राइटिससमनमा ठूलो
सहयोग पुर्यापउँछ।
४) पेटको मालिस,माटोकोपट्टी, ग्यास्ट्रो-
हेपेटिकप्याक, नौली तथा गणेशक्रियाको अभ्यास,
अकुपन्चरतथा अकुप्रेशर जस्ता उपचारविधिले पनि
ग्यास्ट्राइटिसमा राम्रोगर्छ।
विश्रामव्यवस्थापनः
१) ग्यास्ट्राइटिसतनावपूर्ण जीवनज्यूँनेहरूलाई डर
चिन्ता, खिन्नता, उदासिनता रअनिद्राकारोगीलाई
हुने रोग हो।तसर्थ,तनाव व्यवस्थापनग्यास्ट्राइटिस
निवारणको कडी हो।
२) शारीरिक तथामानसिक रूपले विश्रामलिनका
लागि योगासन, योगनिद्रा,माइन्ड साउन्ड टेक्निक,
ध्यान विधिको अभ्यास गर्नुपर्छ।सकारात्मक
चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।३)
सातामा एकपटक सम्पूर्ण शरीरको मालिसतेल
अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु,
पौडनु रप्राकृ तिक दृश्यमा रम्ने बानी बसालौं।
सावधानीहरुः
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस
गरौं।
२) दुखाइ कम गर्ने तथा अन्यदबाइहरू
चिकित्सकको परामर्शमा मात्र लिने गरौं।
३) माथि बताइएकालक्षणदेखा पर्न गए
चिकित्सकसँग परामर्श लिऔं
४) ग्यास्ट्रिकको उपचारगर्दा चिकित्सकले दिएको
औषधी पूर्ण रूपले खाने गरौं।
५) कलेजो,मिर्गौला,फियो रआन्द्राका रोग
भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं।
६) पेटतथा छातीको अपरेसनगर्दा ग्यास्ट्रिक हुने
सम्भावना ज्यादा रहने भएकालेसावधानी अपनाऔं।
यो समाचारजनचेतनाका लागि शेयरगरिएको हो ।

0 comments
प्रतिक्रिया दिनुश
Facebook