बैंकको ऋण नतिर्दा ६ हजार ४ सय व्यक्ति कालोसूचीमा
२०७२ साउन ८ गते १३:१२ मा प्रकाशित
८ साउन, काठमाडौं । पछिल्लो दश महिनामा ७ सय २५ जना व्यक्तिहरु बैंकको ऋण नतिरेर कालोसूचीमा परेका छन् ।
०७२ बैशाख मसान्त सम्ममा बैंकको ऋण नतिरेर कालोसूचीमा पर्नेहरुको संख्या ६ हजार ४ सय १६ जना ऋणीहरु कालोसूचीमा परेका छन् ।
२०७१ असार मसान्तसम्ममा कालोसूचीका ऋणीहरुको संख्या ५ हजार ६ सय ९१ थियो ।
0 comments
प्रतिक्रिया दिनुश
Facebook