खानालिएरपारसलाई भेट्न नर्भिकपुगे ज्ञानेन्द्र
ज्ञानेन्द्र खड्का/रजेन्द्र के सी |
काठमाडौं :मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्नाभएका छोरापारसलाई भेट्नपूर्वराजा ज्ञानेन्द्र आइतबारसाँझ नर्भिक अस्पताल पुगेका छन् ।
अचानक मुटुमासमस्यादेखिएपछि नर्भिकमा भर्ना गरेरपेस मेकरराखिएकापारसलाई भेट्नज्ञानेन्द्र खाना लिएर अस्पताल पुगेका हुन् ।
पारसको मुटुकोअप्रेशनगरी नर्भिकका चिकित्सक रमेश रावतसहितलेपेसमेकरराखेपछि उनी खतरामुक्त भइसके का छन्।
विरामी छोरालाई भेट्न यसअघि आइतबारदिउँसै आमा कोमलनर्भिक पुगिसके की थिइन् ।उनीअप्रेशनपछि आराम गरिरहेका छोरालाई रुँघेर नर्भिकमैदिनभरीबसिन् ।
पत्नी हिमानी पनि कोमलसँगै पतिलाई भेट्न दिउँसै नर्भिक पुगेकी थिइन्। उनीपनि सासु कोमलसँगै पतिलाई रुँघेर दिनभरनर्भिकमैबसिन् ।
परिवारका सबै सदस्यनर्भिक पुगेपछि राति आठबजे ज्ञानेन्द्र आफैं कार हाँके र नर्भिक पुगेका हुन् ।यसअघि पारस आइतबारमध्यान्ह १२ बजे छोरा हृदयन्द्रलाई साथमा लिएर आफैं कारहाँकी नर्भिक पुगेका थिए ।
नर्भिककाचिकित्सकहरुले स्वास्थ्य जाँचगरेपछि मुटुलाई सामान्य अवस्थामा चल्नदिनकालागि पेस मेकरराख्नुपर्ने जनाएपछि आजै सानो शल्यक्रियागरी पारसको मुटुमा पेस मेकरराखिएकोहो ।
तीन वर्ष थाइल्यान्डमा बसेरनेपाल फर्के का पारसलाई पूर्वराज परिवारलेपहिलो पटक भेटेका हुन् ।यसअघि पारससँग उनकाछोराछोरीलेमात्रभेट्दै आएका थिए ।
पूर्वराज परिवारलेपारसर थाई युवतीबीचकोसम्बन्धलाई लिएरशंका जनाएपछि पारसलेनिर्मल निवासमा समेत प्रवेश पाएका थिएनन् ।
यसअघि थाइल्यान्डमा बस्ने क्रममा पनिपारसलाई हृदयघात भएको थियो ।हृदयघातको लामो उपचारपछि मात्रै पारससन्चो भएका थिए ।
पारसका लागि ज्ञानेन्द्रले लगेको खाना बोके का एक सहयोगी ।तस्बिर: रजेन्द्र के सी

0 comments
प्रतिक्रिया दिनुश
Facebook